क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्युपछि बबई क्याम्पस सिल

बर्दियाको गुलरियामा क्वारेन्टिनमा बसेका १ व्यक्तिको मृत्यु भएको छ। लगत्तै उनी क्वारेन्टिन बसेको बबई क्याम्पस सिल गरिएको छ।

बबई बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका गुलरिया नगरपालिका ९ का ५५ वर्षीय ती व्मंगलबार राति मृत्यु भएको हो। उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याइएको छ भने स्वाब निकालेर प्रयोगशालामा पठाउने तयारी भएको छ ।