स्वास्थ्य

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालभित्र नर्स मृत फेला

 संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवद्वारा सञ्चालित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालमा सोही अस्पतालमा कार्यरत एक नर्स मृत्त फेला परेकी छन् । आइतबार राति अस्पतालको पहिलो तलाको वाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी नर्सको शव प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको… पुरा पढौ

रक्सी छाडौं, कलेजो बचाऔं : डा. भट्टराई

कलेजो मानव शरीरको निकै बलियो अंग हो । यसको थोरै भाग बाँकी हुँदा पनि खास असर नदेखिन सक्छ । असर देखिए पनि विभिन्न भ्रमका कारण मानिस परम्परागत उपचारमा लाग्छन् । बिरामी जब पेट तथा कलेजो रोग विशेषज्ञकहाँ बिरामी पुग्छन्, निकै ढिलो भइसकेको हुन्छ । यही ढिलाइले मानिसले ठूलो सास्ती, आर्थिक हानीमात्र बेहोर्नु पर्दैन, ज्यानैसम्म जान सक्छ । यस्तो जोखिम र कलेजोको हेरचाहबारे पोखरामा शुक्रबार विमर्श भएको छ । पोखराको पृथ्वीचोकमा… पुरा पढौ

समायोजनमा परेका स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीलाई मन्त्रालयको यस्तो निर्देशन

समायोजनमा परेका स्वास्थ्य समूहअन्तर्गतका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनपत्र नभएसम्म हाल कार्यरत स्थानमा नै काम गर्न निर्दैशन दिएको छ। सार्वजनिक भएको समायोजनको काममा ढिला हुने भएपछि मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख जनार्दन गुरागाईद्वारा जारी गरिएको विज्ञप्तिमा कर्मचारीलाई उक्त निर्देशन दिएको हो । स्वास्थ्य समूहको सामार्वजनिक भएको समायोजन सूचीमा धेरै त्रुटि भएपछि त्यसलाई सच्याउनुपर्ने र केही समय लाग्ने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले जनाएअनुसार हालसम्म सार्वजनिक भएको सूचीमा करिब १३… पुरा पढौ

जौंको सातुले गर्मीको मौषममा गर्ने फाईदाहरु जान्नुहोस

महाम्रा पितापूर्खाले मौसम अनुकुल खानेकुराको पहिचान र विकास गरे । वास्तवमा यो एक खोज र अनुसन्धान थियो । गर्मी याममा कस्ता खानेकुरा खाने रु त्यसले शरीरलाई कुन किसिमको प्रभाव पार्छ ? उनीहरुले खोज गरेको यी खानपानलाई संस्कारको रुपमा विकास गरिदिए । तर, हामीले संस्कारलाई ‘पुरातन सोंच र शैली’ भनेर बेवास्ता गर्दै आएका छौ । जबकी हरेक संस्कारसँग जोडिएर आउने खानपान, विधी-विधान आदि निकै वैज्ञानिक र अर्थपूर्ण छ । जस्तो गर्मीमा… पुरा पढौ

यसरी रहनुहोस् स्वस्थ

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला । १. महिनाको एकपटक ब्लडप्रेसर जांच गराउनु होला ! यो सस्तो, सजिलो र आफै पनि नाप्न सकिन्छ । २. बर्षको २ पटक रगत जांच मार्फत सुगर, लिपिड प्रोफाइल (… पुरा पढौ

पोखरामा वल्ड लिभर डे मनाइँदै

‘तपाईको कलेजोलाई माया गर्नुस्, दीर्घ जीवन पाउनुहोस्’ भन्ने नाराका साथ वल्ड लिभर डे शुक्रबार विश्वभर मनाइँदै छ । पोखरामा पनि शुक्रबार यो दिवस मनाउने तयारी भएको छ । पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले दिवस मनाउन लागेको हो । शुक्रबार हुने कार्यक्रममा ग्यास्ट्रोका पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराईले कलेजो रोगबारे बिरामी र अन्य उपस्थितलाई जानकारी दिनेछन् । शुक्रबार ग्यास्ट्रो केयरले सित्तैमा बिरामीको परीक्षण… पुरा पढौ

किन दुख्छ तल्लो पेट ? के छ उपचार ?

महिनावारी भएको समयमा मात्र पेट दुख्नु सामान्य हो । पिसाब संक्रमण, पाठेघरको छेउछाउमा हुने संक्रमण मात्र त्यस्तो दुखाइको कारण होइन । अन्य कारणले पनि दुखाइ हुन्छ । सही उपचार नहुँदा धेरै बिरामी साइकोलोजिकल ट्रमामा जाने गर्छन् । कुनै पनि महिलालाई निरन्तर तल्लो पेट दुखिरहेको छ, अन्य समस्या पनि हुन थालेको भने उपचारको अर्को पाटो सोच्नुपर्छ । महिनावारी भएको समयमा मात्र नभई अघिपछि पनि उत्तिकै पेट दुखिरहन्छ भने बिरामीको अन्य लक्षणका… पुरा पढौ

प्रविधि र स्वास्थ्यसंग जोडिएका कुरा

कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण, कसरी बच्ने पछिल्लो एक दशकमा नेपालीमाझ मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ| यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले हाम्रो दैनिक जीवन सहज गराए तापनि लामो समयसम्मको प्रयोगले आँखा र दृष्टिामा गम्भीर असर गर्ने गरेको पाइन्छ| यस्ता समस्याबाट नेपाली समाजमा धेरै मानिस अन्जान छन्| "भिजन काउन्सिल" नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घन्टा कम्प्युटरजन्य सामाग्री नजिक रहेर काम गर्ने गर्छन्|… पुरा पढौ

ज्यानमारा हेमोफिलिया

नेपालमा कति हेमोफिलियाका बिरामी छन् ? हालसम्म यसका बारेमा कुनै अध्ययन अनुसन्धान भएको छैन । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति दश हजारमा एक जना हेमोफिलिया समस्या लिएर जन्मन्छन् । सोही सङ्गठनले नेपालमा करीब तीन हजार सो रोगका बिरामी रहेको हुन सक्ने अनुमान गरेको छ तर, हेमोफिलिया सोसाइटी नेपालका महासचिव मुकुन्दमणि घिमिरेले चार हजार २०० बिरामी हुन… पुरा पढौ

के हो रगत नजम्ने रोग हेमोफिलिया ?

रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति दश हजारमा एक जना हेमोफिलिया समस्या लिएर जन्मन्छन् । सोही सङ्गठनले नेपालमा करीब तीन हजार सो रोगका बिरामी रहेको हुन सक्ने अनुमान गरेको छ तर, हेमोफिलिया सोसाइटी नेपालका महासचिव मुकुन्दमणि घिमिरेले चार हजार २०० बिरामी हुन सक्ने अनुमान भएको जानकारी दिए  । जनचेतनाका अभावमा अझै पनि हेमोफिलियाका बिरामी खुलेर बाहिर आउन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं