साहित्यकार पुनम काफ्ले नयाँ कथा संग्रह लिएर आएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा भएको कार्यक्रममा भर्चुअल विधिबाट कथा संग्रह अन्तध्र्वनि सार्वजनिक गरिएको हो । अनेसास न्यूयोर्ककी पूर्व अध्यक्षसमेत रहेकी काफ्ले यो नवौं कृति हो । दुई दशकदेखि नेपाली साहित्यका क्रियाशीलको कृति विमोचन कार्यक्रममा महाबाणिज्य दूत पुष्पराज भट्टराई, अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसास ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा मधु माधुर्य, जगदीश उपाध्याय,…
पुरा पढौ