जो प्रधानमन्त्रीबाट राजीनामा दिएर मेयर बने

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड मेयर चुनिएका छन् । स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी निर्वाचित भएपछि राजीनामा दिएर मेयर बनेका हुन् ।

प्रधानमन्त्रीको जिम्मेवारीका कारण उनी चुनावी प्रचारमा जान सकेको थिएनन् ।
उनी उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

शुक्रबार दिएको उनको राजीनामा स्वीकृत गरेर राष्ट्रपति माक्रोंले जाँ कासेकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।