file pix
लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ सेनासँग भिडन्त हुँदा मारिएका २० जना भारतीय सैनिकको नाम सार्वजनिक गरिएको छ।
भिडन्तमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका थिए। चीनतर्फ के कस्तो हताहती भयो भन्ने चाहिँ चीनले अझैसम्म पनि खुलाएको छैन।
१. एम-कर्णेल बी सन्तोष बाबु- हैदराबाद
२. एस-नायक सुबेदार नुदुरम सोरेन( मयूरभन्ज)
३. एम-नायक सुबेदार मन्दीप सिंह- पटियाला
४. एक्स- नायक सुबेदार सतनाम सिंह-गुरदासपुर
५. वाई- हवल्दार के. पालानी- मदुरई
६. एन- हवल्दार सुनील कुमार- पटना
७. एन- हवल्दार विपुल राय- मेरठ सिटी
८. के- नायक दीपक कुमार- रीवा
९. सिपाही राजेश ओरांग-बीरभूम
११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्ज
११. सिपाही गणेश राम- कांकेर
१२. सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल
१३. सिपाही अंकुश- हमीरपुर
१४. सिपाही गुरबिंदर-संगरुर
१५. सिपाही गुरतेज सिंह- मनसा
१६. सिपाही चन्दन कुमार- भोजपुर
१७. सिपाही कुन्दन कुमार- सहरसा
१८. सिपाही अमन कुमार- समस्तीपुर
१९. सिपाही जयकिशोर सिंह- वैशाली
२०. सिपाही गणेश हंसदा-पूर्वी सिंहभूम




