विश्व

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याउनुभयो । अध्यक्ष… पुरा पढौ

१४५ भीमकाय ह्वेल मृत भेटिए

न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा १ सय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए । बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, आक्रमण वा सङ्कटपूर्ण मौसमले मर्ने अनुमान “धेरै टाढा, नजिकमा… पुरा पढौ

तरकारीमा लुकाइएको बम पड्किँदा ३१ व्यक्तिको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।   मानिसको अत्यधिक भिडभाड भएका बेला भएको घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने ठाउँ कलायामा तरकारीसँगै बेरेर राखिएको बम विस्फोटन भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।   घटना भएको क्षेत्रमा सिया मुसलमान समुदायको बढी प्रभाव रहेको स्थानीय वरिष्ठ प्रहरी खालिद इक्वालले… पुरा पढौ

हताहती बढेपछि सुरक्षाकर्मी पलायन

तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन त्यस्तो सोचाईमा धेरै अफगानी सेना पुगेको पाइएको छ । विगत १७ वर्षदेखिको हिंसात्मक द्वन्द्वमा तालिबानले एकपछि अर्को सफलता प्राप्त गर्नुका साथै अफगानी सेनाको मृत्युको संख्या पछिल्लो समय एकाएक ह्वात्तै बढेको छ । सन् २०१५ देखि मुलुकको सुरक्षा जिम्मेवारी… पुरा पढौ

ग्रिसको ऐतिहासिक सहर टेनिया भेटियो

ग्रिसका भूगर्वविद्हरुको पुरानो हराएको टेनिया सहर भेटिएको जनाएका छन् । यो सहर टोर्जन वारका बन्दीहरुलाई राखेर बनाइएको बताइन्छ । घरका भग्नावशेष, गहना, मुद्र र पुरिएका अनेक वस्तु दक्षिणी पेलोपोनेसे क्षेत्रमा फेला परेको जनाइएको छ । भूगर्भ वेत्ताहरुसँग अहिलेसम्म त्यो सहर कहाँ पर्छ भन्ने सालाखाला अनुमानमात्र थियो, प्रमाणित तथ्य थिएन । रोमन युगमा उन्नत र विकसित बनेको यो सहर चौथों शताब्दितिरबाट हराएको अनुमान छ यो सहर इसापूर्वको चौथों शताब्दीदेखि रोमनको समयसम्म… पुरा पढौ

नेपाल विद्यार्थी संघ दक्षिण कोरियामा नयाँ समिति

नेपाल विद्यार्थी संघ दक्षिण कोरियाको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको अध्यक्ष राजमणि सिग्देल, उपाध्यक्षद्वय सुन्दर कुंवर र सन्तोष लामिछाने, सचिव प्रीति चौधरी, कोषाध्यक्ष गुणेन्द्रप्रसाद ओझा र सदस्यमा आयुष भट्ट, आनन्द बराल लगायत छन् । पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ नेविसंघका पूर्व सभापति ई राजमणि सिग्देल र पोखरा विश्वविद्यालयका स्कुल अफ हेल्थ एण्ड साईन्सका पूर्व नेविसंघ सभापति सन्तोष लामिछाने संस्थापक सभापति र वरिष्ठ उपसभापतिमा निर्वाचित भएका… पुरा पढौ

वायु प्रदुषणले बर्षेनी ६ लाख बालबालिकाको मृत्यु

  हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ। संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ। प्रदुषणका कारण बार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्याङ्क सन् २०१६ को भएको समाचारमा… पुरा पढौ

अष्ट्रेलियामा भलिबल प्रतियोगिता हुने

नेपालीहरु विच ऐक्यवद्धता खेलकुदको आवश्यकता भन्ने मूल सन्देश सहित अष्ट्रेलियाको सिड्नीमा नेपाली खेलाडीहरुका विच भलिबल प्रतियोगिता हुने भएको छ ।पोखरा भलिबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यही अगष्ट २८ र नोभेम्बर ४ मा हुनेछ । अष्ट्रेलियन नेशनल स्पोर्ट क्लव पन्चवल रोड लेकम्बामा हुन गैरहेको यो प्रतियोगितामा नेपाली समुदायका आठ टीम सहभागी हुने प्रतियोगिताका संयोजक अर्जुन गुरुङले जानकारी दिएका छन् ।ग्लोबल कन्सल्टको प्रस्तुति र होम्स कलेजको मुख्य प्रायोजनमा हुने यो प्रतियोगिता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं