भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। झडपमा एक अधिकृत र दुई जवानको ज्यान गएको भारतीय सेनाले जनाएको छ ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति झडप भएको हो । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडप भएको हो ।




