Author Archive

कविता : ए खहरे

ए खोला नउर्लन ,उन्मादमाखहरे क्षणिक गडगडाहट नगरडाँडाको सिमसिम वर्षातमागडगडाउने खहरे घमण्ड नगरएकै क्षणको उर्लानमामहा सिन्धु कहिल्यै गडगडाउँदैनअनवरत एउटै अडानमाए खोला उन्माद नगर ननकुर्ल क्षणिक आडम्बरमा चैत याममा निदाउने खहरेबढ्ता बडप्पन नगरप्रगति अवनति सँगै आउँछन्दुःख सुख सँगै आउँछन्यो सापेक्षताको संसारमाठूला अनि सानालाई हेरवर्षा यामको ए खोलाबढ्ता अहम् नगर । अनन्त यो ब्रहमाण्डमाफराकिलो निलिमामाअविराम गतिशिलतामाबढ्नु छ है अगाडि नैअनन्त अनन्तसम्मयात्रा गर्नु छ है लक्ष्यसम्मए खोला नकुर्ल न उन्मादमाखहरे क्षणिक उन्माद नगरआफ्नै आडम्बरमा पुरा पढौ

जीवनकुमार कास्की प्रहरी प्रमुख, दानबहादुर कार्की विशेष ब्युरो नक्सालमा

कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरो नक्साल सरुवा भएका छन् । उनको ठाउँमा जीवनकुमार श्रेष्ठलाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले १६ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । श्रेष्ठ यसअघि ५ नं प्रदेश प्रहरी कार्यालय दाङमा थिए । पुरा पढौ

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको निधन

खोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष डिङम दोर्जी शेर्पाको मंगलबार निधन भएको छ । ३९ वर्षीय उनी आन्द्राको क्यान्सरबाट पीडित थिए । शर्पा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । पुरा पढौ

क्वारेनटाइन लैजाँदा भिरबाट हाम फाल्नेको रिपोर्ट नेगेटिभ

क्वारेनटाइनमा राख्न लैजादा बाटोमै भिरबाट हाम फालेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बागलुङको बागलुङ नगरपालिका १३ पैयूँपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो । नेपालीले सोमबार बिहान पर्वतको कुस्मा नगरपालिका ८ चुवा स्थित पोखरा बागलुङ सडकमा गाडीबाट हाम फालेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । पुरा पढौ

पोखरामा १ नयाँ संक्रमित फेला, गण्डकीमा १८ थपिए

गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ । यहाँ मंगलबार १८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएको जनाएको छ । गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी २, कास्की १ र बागलुङमा १ नयाँ संक्रमित फेला परेका हुन् । गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला बाहेक अरु सबै पुरुष छन् । कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुषमा पनि कोरोना… पुरा पढौ

पोखरा सभागृह मर्मत सम्भार गर्न १ करोड

गण्डकी सररकारले पोखरा सभागृह मर्मत सम्भारसहित स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शनिबार प्रदेशसभामा पेश गरेको बजेटमा यसका लागि १ करोड विनियोजन भएको छ । पोखरा महानगरपालिकासँगको साझेदारीमा सभागृह मर्मत सम्भार गरिनेछ । प्रदशले नेपाल सरकार तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । यस्तै, पोखरा महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाको ९ स्थित… पुरा पढौ

पानी (बालकविता)

जस्तो पनि बन्न सक्ने कस्तो आनीबानीकहिले हिउँ, कहिले बाफ कहिले तरल पानी पौडी खेल्न नुहाउन र तिर्खा लाग्दा पिउनपानी नभई सम्भव छैन जीवन त्यसै जिउनयही पानीले पोल्छ कहिले, कहिले शीतल हुन्छयही पानीले फोहोर ल्याउँछ यही पानीले धुन्छ समुद्र र नदी-खोला छाँगा-छहरामापोखरी र इनार अनि अग्लो पहरामाखहरे भई बग्छ पानी तालसँगै जम्छपहरामा रसाएुनि यही धर्तीमा रम्छ खाँदा स्वाद छैन हेर्दा रङ्ग पनि छैनलुगा लाउन मिल्लाजस्तो अङ्ग पनि छैनपानीजस्तो नहोऊ तिमी भन्ने… पुरा पढौ

कस्तूरी मृग फार्म बनाउन डेढ करोड

गण्डकी सरकारले प्रदेशको हिमाली क्षेत्रमा कस्तुरी मृग संरक्षण तथा प्रजननका लागि फार्म बनाउने भएको छ । फर्म स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहनका लागि १ करोड ५० लाख यसपालि प्रदेशले विनियोजन गरेको छ । यस्तै, नेपाल सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलाको जग्गा छनौट गरी आवश्यक बजेट विनियोजन भएको छ । नेपाल सरकार तथा स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह, एक उद्योग ग्राम स्थापनाका लागि… पुरा पढौ

खेलकुदलाई ८ करोड ३५ लाख, नवौंलाई १ करोड ५० लाख

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे । प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकूद व्यवस्थापन र प्रशिक्षणका लागि डेढ करोड

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने प्रदेशका खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । गण्डकी प्रदेशसभमा अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा यो उल्लेख छ । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्थासमेत मिलाएको उनको भनाइ छ । प्रदेशले प्रदेश स्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेट रङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं