Author Archive

थपिए ६ संक्रमित, करिब साढे २ हजार स्वाबको नतिजा आउन बाँकी

गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्वं) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ। हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का… पुरा पढौ

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड (पूर्णपाठसहित)

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदमा बजेट प्रस्तुत गरे । प्रदेशको पुँजीगत खर्च १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालू खर्च ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ छ । वित्तिय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।… पुरा पढौ

गण्डकीको बजेट आज ४ बजे, नेपालदुतमा लाइभ हुने

आज देशका सातै प्रदेशले बजेट प्रस्तुत गर्दै छन् । कोरोना कहरले अर्थतन्त्रमा संकट आएका बेला गण्डकी सरकारले ल्याउने बजेटबारे सर्वसाधारणमा बढी अपेक्षा छ । गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत गर्दै छन् । संघ सरकारको यसपालिको बजेट अघिल्लो वर्षको तुलनामा घट्यो । गण्डकी सरकारले भने अघिल्लो आर्थिक वर्षकै हाराहारीको बजेट ल्याउने तयारी गरेको स्रोतले जनायो । अघिल्लो वर्षको बजेट ३२ अर्ब १३… पुरा पढौ

गजल

छु प्यासी नदीमा नपाएर पानीभयो साँझजस्तै मलाई बिहानी तिमीले डुबायौ कि झैँ लाग्न थाल्योबचाएर मैले गरेको लगानी सुरक्षाविना नै म गर्दै छु यात्राचलेको छ हावा बिहानै तुफानी हिजोसम्म जसले ठगे, लुट्न जानेभएछन् तिनै अाज एक्कासि दानी कहाँ वृक्षरोपण गर्‍याै खै तिमीलेगरेका गर्‍यै छौ सधैं वन फडानी पुरा पढौ

क्षत्री समाज एमसिसीको विपक्षमा

क्षत्री समाज नेपालले राष्ट्रिय अस्मीता राष्ट्रिय, सार्वभौमिकता, अखण्डता माथी अमेरीकी सहयोगमार्फत ल्याउन लागीएको एम।सी।सी। को घोर भत्र्सनासहित विरोध गरेको छ । विश्व यतिबेला कोभिड–१९ को महामारीबाट ग्रस्त भई सोको कारण सम्पूर्ण देश आक्रान्त भएको बेला सरकार सहयोगि अभिभावक भई जिवन रक्षामा लाग्नुपर्नेमा केहि विकास र धनराषिको लोभमा सत्तापक्ष र विपक्ष मिलि गर्न लागीएको सम्झौता देश विरोधि, राष्ट्रघाति कार्य भएकोले सो कार्य तुरुन्त रोक्न समाजको तर्फबाट केन्द्रिय अध्यक्ष प्रा।डा। दिल बहादुर… पुरा पढौ

कविता : एउटा आर्टिस्टको कन्फेसन

क्यानभासमाकोर्दै जाँदाएउटा अमूर्त आकृतिबन्न पुग्छ एउटा सुन्दरीको चित्ररँग थप्दै जान्छुनिखारता ल्याउँदै जान्छुर पनि केही खालिपनकेही खल्लोपन भेटिरहन्छुअन्तिममाब्रस मेरो कालो कपालमा बेस्कन घोटेरलगाइदिन्छु गाजलताजा गुलाफको रंग निचोरेरबनाइदिन्छु कुचीले गुलाबी ओठतस्विर सुन्दर देखियोतर पनि खै के नपुगेके नपुगे जस्तो लागिरह्योप्रयोग स्वरुप ?मेरो रातो रगतमामेरै छाला कोतरेर निस्केको पहेँलो रँग मिसाएपछिबन्यो सिन्दुरे रँगर भरिदिएँ सिउँदोर पूर्ण बन्यो एउटा मूर्त तस्बिरखुसीले ऊफ्रनु पर्थ्यो म सायदतर खङ्रङ्ग भएँ यो सम्झेर किहुस्सु मरँगाइदिएछु उनको सिँउदोसोच्दै नसोचीउनी… पुरा पढौ

कविता : एक्लो कुर्सी

बगैंचाको एक्लो कुर्सी बाटएकोहोरो शंख बजिरहेछसायद यहाँ निकै समय अघिआशा जन्मेको हुनु पर्छचार हातलेआशालाई हुर्काएको हुनु पर्छचारै हातलेआशा लाई हातमा लिईकहिल्यै नमार्ने बाचा गरेको हुनु पर्छसायद बाचा टुटेको दिन हो आजत्यसैले त,एकोहोरो शंख बजिरहेछतर एकोहोरो शंखको आवाजमेरो कान मा मात्र छनमन र मस्तिष्क दुबैलेबेवास्ता गरेका छन। पुरा पढौ

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब… पुरा पढौ

क्वारेन्टिनमा बसेकी महिला बलात्कृत, ३ पक्राउ

कैलालीमा क्वारेन्टिनमा बसेकी १ महिला शनिबार राति बलात्कृत भएकी छन् । ३१ वर्षीया ती महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा ती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले उल्लेख गरे । ती महिलाले क्वारेन्टिनमा स्वयंसेवकका रुपमा खटिएका ३ जनाले बलात्कार गरेको दाबी गरेकी छिन् ।… पुरा पढौ

पर्वत पहिरो : ८ जनाको शव फेला, १ बालिका अझै बेपत्ता

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ, काफलचौरमा आएको पहिरोमा परी ८ जनाले ज्यान गुमाएका छन् भने एक बालिका अझै बेपत्ता छिन् । शनिबार राति ९ बजे आएको पहिरोमा परी तुलबहादुर थापाको परिवारका ६ जना र कमला विकको परिवारका ३ जना पुरिएका थिए । त्यहाँ शनिबार साँझदेखि पानी परेको थियो । घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्धारमा खटिएका थिए । टोलीले बेपत्ता ९ जनामध्ये… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं