Author Archive

प्रेम कविता

यादहरुसगँसम्झनाहरुसगँप्रतिविम्बसगँछायासगँ मेरा यादहरुमा सदैवतिमीले पठाउने गरेकाअाैडाहा ,छटपटी, उकुसमुकुस र प्यासहरुसगँप्रेम गर्दागर्दै म थाकिसके प्रिय ! नदेखेरै, नबाेलेरै, नभेटेरैमेराे मुटु माझ अाउनेतिम्रा तस्विरहरुसगँ मात्रमाैनताहरुसगँ मात्रतिमीले स्नेहपुर्वक दिएकामायाका चिनाहरुसगँ मात्रप्रेम गर्दागर्दा म अत्तालिसके प्रिय ! भाे अब सक्दिन जिउँनतिमी विना ! ताेडेर निशेधित पर्खालहरुछाेडेर सारा अाफ्नाहरुभत्काएर सिमानाहरुनियम र परिधीहरुम अाउँदैछुप्रिय ! तिमी समीप सवै मायालु साइनाहरुअामा, बाबा ,दाजु भाइ दिदी बहिनीहरुसबै सबैकाे प्रेम भन्दातिम्राे एक्लाेप्रेमकाे पल्लाभारी भएकाे याे समयछाडी अाएकाे छु अाफन्तहरु… पुरा पढौ

कोभिड १९ को नयाँ औषधिबारे

नेपाल, बंगलादेश, भारत लगायतका देशमा एलर्जी, दम, बाथ आदि रोगमा प्रयोग हुने तथा सुन्निएको अवस्थामा प्रयोग हुने लाइफ सेभिंग ड्रग डेक्सामेथासोनलाई बेलायतमा गम्भिर प्रकृतिका कोरोंना संक्रमित बिरामीमा प्रयोग गर्दा राम्रो परिणाम दिएको बिबिसीले जनाएको छ | यो औषधि नेपाल, भारत लगायतका देशमा उपयोग तथा दुरुपयोग भएको औषधि हो | यो स्टेरोइड एकदम सस्तो र छिटो काम गर्ने खालको भएकोले चिकित्सकले भन्दा अन्य प्राक्टिस गर्नेहरुले तुरुन्तै जस पाउनको लागि ब्यापक रुपमा चलाएको… पुरा पढौ

सुगौली सन्धि नमान्ने भए टिष्टा, काङ्गडा नेपाललाई फिर्ता गर

घरको साध वा आठो जोडिएको छिमेकीसित सबैभन्दा नजिकैको सम्बन्ध हुन्छ नै। आठो-किल्लो जोडिएको छिमेकी नै हरहमेसा काम लाग्ने हो,टाढाकाले खासखास बेलामा मात्र सहयोग र सहानुभूति दिन सक्छन् । यस्ता छिमेकीसितको सम्बन्धमा समस्याहरु पनि सृजना हुन सक्छन् ।साध जोडिएका छिमेकीहरुका बीचमा उचित सम्बन्ध हुन दुबै पक्ष जिम्मेवार र सहनशील हुनु पर्दछ र अर्को पक्षको सम्वेदनशीलतालाई उत्तिकै ख्याल् गर्नु पर्दछ। एउटा पक्ष मात्र सम्वेदनशील ,जिम्मेवार र सहनशील हुने तर अर्को पक्षले समस्या… पुरा पढौ

एमसिसी खारेज गर्न माग गर्दै संंयुक्त देशभक्त मोर्चा गठन

पोखराका सामाजिक अभियन्ताहरुको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा संंयुक्त देशभक्त मोर्चा गठन गरेको छ । अमेरिकी परियोजना मिलेनिनयम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज लगायत राष्ट्रिय हितका पक्षमा नागरिक अभियान संचालन गर्ने उद्देश्यले सो मोर्चा गठन गरिएको हो । यस्तै, अभियानको प्रवक्तामा नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेललाई मनोनयन गरिएको छ । अभियान सदस्यमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी नरेन्द्रमान लालचन, नीरज थापा, शशी तुलाचन, गोविन्दबहादुर बस्नेत, पुष्प… पुरा पढौ

महानगरको न्यायिक इजलास बुधबारबाट

पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो भने इजलासबाट हुने न्यायिक सेवा स्थगित गरेको थियो । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएपछि समितिको मंगलबार बसेको बैठकले आउदो बुधबारबाट इजलास… पुरा पढौ

नेकपाकै नेताले मागे मन्त्रीहरुको सामूहिक राजीनामा

राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने तर्क गरेका छन् । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने विचार राखे । उनले भने, ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न… पुरा पढौ

पोखरामा ९० वर्षका वृद्धलाई कोरोना संक्रमण

पोखरा महानगरपालिकाको पश्चिमान्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ घर भएका संक्रमित ९० का पुरुष हुन् । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसैगरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेको बर्ष १२ र ४६ का २ पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको… पुरा पढौ

चीन भारत सीमामा झडप, ३ भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। झडपमा एक अधिकृत र दुई जवानको ज्यान गएको भारतीय सेनाले जनाएको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति झडप भएको हो । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडप भएको हो । पुरा पढौ

पश्चिमाञ्चल स्वास्थ्य सहकारीको रक्तदानमा ५० युनिट रगत संकलन

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । सहकारीले मंगलबार परेको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले सहकारीका सदस्यसमेत रहेका पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई व्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । कार्यक्रममा आकस्मिक रक्तदान युनिटका ब्यबस्थापक हरिश्चन्द्र शर्माले रगतको महत्वबारे प्रष्ट्याएका थिए । सहकारी… पुरा पढौ

कविता : सरकारको नाममा

हत्यारा तिम्रोबलत्कारी तिम्रो प्रहरी तिम्रोप्रशासन तिम्रोअदालत तिम्रोसरकार तिम्रोसञ्चार तिम्रोसंसार तिम्रो म सँग त बसयहि एक थान जिन्दगी छजुन तिमीलेजतिबेला पनिझ्याप्प निभाउन सक्छौ तर हेक्का रहोसतिम्रो व्यवस्था विरुध्दबलिरहेकोम एक मसाल हुँ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं