Author Archive

महिलालाई स्वरोजगार बनाउन उपप्रमुखसँग महिला कार्यक्रम

पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई कोरोनाबाट रोजगारी गुमेका महिलालाइ स्वरोजगार बनाउनका लागि सञ्चालन गरिने मेयर मानबहादुर जिसीले बुधबार पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । पुरा पढौ

तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या

तनहुँको क्वारेन्टिनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका ३ सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ४९ ती पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी वडा नम्बर ३ मा रहेको क्वारेन्टिनमा असार ६ गतेबाट बसेका थिए । उनी भारतबाट नेपाल आएका हुन् । असार ४ गते एक दिन बसेर क्वारेन्टिनबाट भागेका उनलाई असार ५ गते राति भागेका उनलाई ६ गते भेटेर फेरि क्वारेन्टिनमा राखिएको… पुरा पढौ

आइसोलेसनको व्यथा : अवस्था देखेर धिक्कार लाग्यो

बिहान २ बजे मोबाइलमा फोन आएको रहिछ । हतारिएर क्याम्पस गए । ऋषिङ्को क्वारेन्टाइनबाट कोरोना पोजेटिभ देखिएको दुई दिन पछि राती १२ बजे क्याम्पसमा ल्याएर छडिएका भाइले पानी तिर्खा लागेर फोन गरेका रहेछ्न । च्यानल गेटमा उभिएर उनी संग कुरा गरे । क्याम्पस भित्रको आइसोलेसन भएको तल्लको खानेपानी, सौचालयको पानी र बिजुलीको स्विच अघिल्लो दिननै अफ गरिएको रहिछ । खटिएका सुरक्षा कर्मिलाइ भित्र जाने आदेश छैन । उनि भन्छन उनिहरु… पुरा पढौ

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

खानेपानीको पाइप पहिरोले बगाउँदा बागलुङ बजारमा खानेपानी अभाव भएको छ। अविरल वर्षाका कारण गएको पहिरोले ३ वटा मुहानबाट बागलुङतर्फ ल्याईएको पाइपको ६० मिटर बगाएको छ। भुदी खोला मुहानमा १५ मिटर, दोविल्लामा २५ मिटर, रेशमा १५ मिटर तथा अन्य ठाउँमा पहिरोले करिब २० मिटर पाईप क्षति भएको छ । पाइप क्षति भएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आएको छैन। बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्राविधिक दीपक शर्माले पटक पटक… पुरा पढौ

आत्महत्या : खुलेर कुरा गरौं

एकजना कलेजको विद्यार्थिको फेसबूकको वालमा से नो टु सुसाइड लेख्दै एउटा फोटो सहितको पोस्ट राखिएको छ, जसमा डोरी स्पष्ट सग झुण्डिएको छ अनी उनी त्यही डोरिलाई हेरिरहेका छन। सरसर्ती हेर्दा सन्देश सकारात्मक् देखिन्छ तर यो फोटोको प्रभाव चाँही के पर्ला त? आकर्षक तरिकाले राखिएको फोटो कलात्मक तरिकाले प्रशम्शनिय छ तर यसले दर्शकलाई कस्तो प्रभाव पार्ला त? के हामी आत्महत्याको बारेमा सान्दर्भिक र मनोबैज्ञानीक बहस गर्ने स्तरमा छौ त? कतै अहिले… पुरा पढौ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानको अस्पताल निर्देशक डा मंगल रावलले स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अरु कर्मचारीको पनि पिसिआर जाँच हुने उल्लेख गरे । अस्पतालमा आकस्मिक र अन्य सेवा गाइडलाइन अनुसार चलिरहेका छन् । संक्रमण देखिएका स्वास्थ्यकर्मी सबैको अवस्था सामान्य छ। पुरा पढौ

पोखरा महानगरको आव २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेशका सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु,राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु ।ड्ड नेपालको संविधानले व्यवस्था गरे बमोजिम विकास र सम्वृद्धिका लागि स्थानीय सरकारहरु सञ्चालनमा आई संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण संस्थागत हुनेतर्फ उन्मुख भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त र मर्म अनुसार संघीय सरकार गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतलाई आत्मसाथ गर्दै स्थानीय सरकार सञ्चालनको… पुरा पढौ

पोखरा महानगरमा पत्रकार उपचार कोष

पोखरा महानगरले पत्रकार उपचार कोष स्थापना तथा सञ्चालन गर्ने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । नगरसभामा ३/४ दिनको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित हुने प्रवक्ता धनबहादुर नेपालीले बताए । पुरा पढौ

पोखरामा महानगर स्तरीय खेलकुद विकास समिति

पोखरा महानगरमा महानगर स्तरीय खेलकुद विकास समिति गठन गरिने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेटमा यो उल्लेख छ । उनले पोखरालाई खेलकुदको सहर बनाउने प्रतिवद्धता गर्दै एक वडा, एक खेल मैदानलाई निरन्तरता दिइने जनाए । वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माणलाई निरन्तरता दिन ५० लाख बजेट विनियोजन भएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा… पुरा पढौ

१० महिने बालिकाले जितिन् कोरोना

अर्घाखाँचीमा १० महिने बालिका सहित ४८ जना डिस्चार्ज भएका छन् । जिल्लाको  शितगंगा नगरपालिकामा १० महिने बालिका सहित १५ जना, सन्धिखर्क नगरपालीकामा २९ जना, पाणिनी गाँउपालीकामा ३ जना र छत्रदेव गाँउपालीकामा १ जना  गरि ४८ जनाले कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिईन् । शितगंगामा कोरोना जितेर घर फर्किएकाहरुलाई बधाई दिदै नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेश्मी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम,वडा नम्बर २… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं