पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिएको छ ।
‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई कोरोनाबाट रोजगारी गुमेका महिलालाइ स्वरोजगार बनाउनका लागि सञ्चालन गरिने मेयर मानबहादुर जिसीले बुधबार पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।




