नेपाल एल्बम

  • ५ दशकमा साकार भयो पोखरेलीको सपना (फोटो फिचर)

  • फोहोर व्यवस्थानबाटै जीविका (फोटो फिचर)

  • बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी

  • यस्तो छ अन्नपूर्ण गाउँपालि मा निर्वाचन तयारी (तस्बिरहरू)

  • अर्गल गाउँः

मुख्य समाचार

५ रसियन पर्वतारोहीको शव सातादेखि धौलागिरी हिमालमै

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम… पूरा पढाैं





स्वास्थ्य

दसैं, तिहारमा यसरी खानुस्

नेपालीका ठूला पर्व दसैं, तिहार आउँदै छन् । दसैं, तिहारमा लामो सार्वजनिक बिदा हुने हुँदा यो समयमा विदेसमा काम गर्नेहरु घर फर्किन्छन् । अन्य ठाउँमा काम गर्नेहरु पनि घर आउँछन् । चाडपर्वका बेला नेपालका सुनसान गाउँहरु पनि गुलजार हुन्छन् । दसैंमा मासु धेरै खाइने,…
पूरा पढाैं

नेपाल संवाद

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार…
पूरा पढाैं

प्रविधि

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ । कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री आइतबार वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो । कम्पनीका पोखरा… पूरा पढाैं





शिक्षा

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत… पूरा पढाैं





अर्थ, वाणिज्य

पर्यटन दिवसमा लेकसाइडमा सडक महोत्सव

नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको तयारी गरिएको छ ।रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन यही असोज ११ गते साँझ फेवाताल किनार अम्बोटदेखी वाराहीचोकसम्म एक दिन सडक महोत्सव गर्न… पूरा पढाैं





गण्डकी सेरोफेरो

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई पत्रकारिता पुरस्कार

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । उहाँले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गर्नुभएको हो । अघिल्लो आर्थिक वर्षभरिमा…
पूरा पढाैं

खेलकुद

भलाममा सेभेन ए साइड फुटबलको तयारी

श्रृङ्खला क्लब पोखरा–२०, भलाम–मौजाको आयोजनामा यही कात्तिक ५ गतेबाट नवौं सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख ३१ हजार १ सय ११ र दोस्रो हुनेले ६५ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र…
पूरा पढाैं

सम्पादकीय

कविताः छुटेको तीज

देख्दै गरेको आधा सपना सिरानीमा थन्क्याउँदैजुनेली रातमा उठेरघुमाउदै चट्टानको बढेमान जाँतोटिप्दै जुनका बुँदहरुखै!आमाले मकै पिस्नुहुन्थ्यो कि रहर पिस्नुंहुंन्थ्योगाउँदै गरेको प्रेमको गीत टक्क रोकेरआफ्नै उचाईभन्दा दोब्बर अग्लोआफ्नै वजनभन्दा गर्हौ ढिकीपैतालाले उचाल्नुहुन्थ्यो या बाध्यतालेयसरी कम्तीमा तीन दिनलाई सामल जोहो गरेपछिबल्ल आउँथ्यो तीज गाउँमार पो तीज तीजजस्तो…
पूरा पढाैं

बाल वाटिका

बाल संसार

बाल हितकारीको रजत वर्षमा स्मारिका

बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले रजत वर्ष मनाएको छ । स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका बुधबार सार्वजनिक गरिएको छ । समारोहमा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले नेपालमा राज्यले गर्नु पर्ने धेरै काम सामाजिक संघ, संस्थाले गरेको बताए । उनले…
पूरा पढाैं

बाल प्रतिभा

मेरो देश नेपाल

विश्व मानचित्रमा नेपाल एक सानो थोपा जस्तो देखिन्छ। नेपालले बिश्वमा०.०३ प्रतिशत भुभाग ओगटेको छ भने एसियाको ०.३ प्रतिशत ओगटेको छ। भौगोलिक रुपमा नेपाल सानो छ तर जैविक विविधताले भरिएको छ। नेपाल प्राकृतिक  सुन्दरताले भरिपुर्ण छ ।प्राकृतिक हिसाबले नेपाल लाइ हिमाल पहाड तराइ गरि ३…
पूरा पढाैं

भिडियो