कुनै पनि मुलुक विदेशीको सहयोगको भरमा वन्दैन, न कहीं बनेको ईतिहास छ । मुलुक जनताको ऐक्यवद्धता, परिश्रम, लगन, राष्ट्रप्रेम, आन्तरिक श्रोतको अत्यधिक परिचालन; विदेशी श्रोतको विवेकपूर्ण सचेष्ठ उपयोग, विश्व व्यापारमा दख्खल; रक्षा तथा अर्थतन्त्रको शक्ति र विकासको मेरूदण्ड विज्ञान र प्रविधिमा गंभीर ध्यान र निरन्तर दिगो लगानी; बिद्वान विज्ञहरूलाई निरन्तर स्वतन्त्र योगदान गर्न ईन्गेज गराईरहन सक्ने सरकारको ल्याकत, क्षमता; विज्ञ प्राविधिक अनुसंधानात्मक संस्थाहरूको निर्माण र सम्बर्धन, उच्च प्रविधिको अधिकतम् उपयोग,…
पुरा पढौ