Uncategorized

नयाँ फिल्ममा सौगात र सृष्टि एकैसाथ

अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ नयाँ बन्न लागेको नयाँ फिल्ममा एकैसाथ प्रेम जोडीका रुपमा अभिनय गर्ने भएका छन् । दीपक मनाङेको लगानी बन्न लागेको फिल्म ‘पोई पर्यो काले’ मा प्रेमजोडीको रुपमा सृष्टि श्रेष्ठ र सौगात मल्ल एकसाथ देखिने भएका हुन्। शिशिर राणाको निर्देशनमा बन्न लागेको उक्त फिल्मका लागी जेठबाट छायांकनका लागि फ्लोरमा निस्किने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापाले बताएका छन् । फिल्ममा सौगात र सृष्टिको एक अर्काको अपोजिट भूमिकामा रहने… पुरा पढौ

सागर आलेमगरको “पिरतीमा यस्तै हुन्छ रे” गितको भिडियो सार्वजनिक(भिडियो सहित)

सागर आलेमगर र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ुपिरतीमा यस्तै हुन्छ रेु बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ। भिडियो… पुरा पढौ

आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो )

गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि 21 डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन् ।… पुरा पढौ

गायक आनन्द कार्कीले ल्याए नया गजल गित ‘भिडियो सहित’

गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचना गरिएको नया गजलको संग्रह ‘चुपचाप छौ तिमी….’ काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेलसहितका व्यक्तिले उक्त संग्रह लोकार्पण गरेका हुन् । ‘चुपचाप छौ तिमी….’ मा गायक आनन्द कार्कीको स्वर छ । सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन् । भोला पौडेलले उक्त गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् । संगीतकार… पुरा पढौ

प्रदिप क्षेत्रीद्धारा अभिनित ‘पराईको डोली’ गितको भिडियो सार्वजनिक ‘भिडियो सहित’

प्रदिप क्षेत्री ‘साथी’ ले अभिनय गरेको ‘पराईको डोली’ गितको भिडियो सार्वजनिक भएको छ । गायक नेत्र खड्का तथा लोक गायिका रमा श्रीषको स्वरमा सजिएको पञ्चेबाजा गीतको भिडियोमा प्रदिप क्षेत्री ‘साथी’ संगै विष्णु प्रसाद बराल तथा सारिका केसीको अभिनय रहेको छ । समाजमा ,धनसम्पत्तिको लोभमा मागी विवाह र सच्चा प्रेमको लोभमा भागी विवाह गर्ने गरिन्छ, युवायुवती विचको प्रेम सम्बन्धलाई दर्शाउन खोजिएको उक्त भिडियोमा अभिनय गरेका क्षेत्रीले बताएका छन् । अहिले सामाजिक… पुरा पढौ

मुस्ताङका शिक्षक तथा जनप्रतिनिधिलाई ४ दिने अभिमुखिकरण तालिम

मुस्ताङका शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालालाई अभिमुखिकरण तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपि)लाई प्रभावकारी तुल्याउने उद्देश्यले मुस्ताङ सदरमुकाम जोमसोममा ४ दिने कार्यक्रम सुरु भएको हो । अमेरीकी सहयोग नियोग युएसआईडीको प्राविधिक सहयोग तथा नेपाल सरकारको विशुद्ध कार्यक्रम भएकाले यसको अपनत्व तीनै तहका सरकारले लिनुपर्ने जनाईएको छ ।ईजिआरपि कार्यक्रम अन्तर्गत मुस्ताङमा पाईला नेपाल संस्थाले प्राविधिक साझेदारी गरेको हो ।सुरुआति ६ जिल्लामा सघन रुपमा संञ्चालन भएपनि यसलाई १६… पुरा पढौ

वार्षिक राशिफल–२०७६

ज्योतिष वैज्ञानिक दृष्टिकोणमा वार्षिक राशिफल–२०७६ ज्यो. हरि पन्त श्री शालिवाहिनीय शाके १९४१ नेपाल संवत् ११३९–११४० गतकलि संवत् ५१२० परिधावी नामकः संवत्सर राजा : शनि मन्त्री : सूर्य मेष : मेष राशिका लागि यो वर्ष सुखद् रहनेछ । धार्मिक कार्यमा मन जानेछ । यात्रका अवसर प्रशस्त मिल्नेछन् । आर्थिक दृष्टिले कार्तिक पछिको समय सुखद् रहनेछ । धातुजन्य वस्तुबाट भने खासै लाभ देखिँदैन । आफन्तको सम्बन्ध मध्यम रहनेछ । वैदेशिक क्षेत्र सफल… पुरा पढौ

धादिङकी युवतीमाथि सामूहिक बलात्कार

पोखरामा एक युवती सामुहिक बलात्कारको शिकार भएकी छिन् । धादिङ घर भइ पोखरामा काम गर्दै आएकी ति युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथी आफ्नै साथीहरूले सामूहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी छिन् । युवतीको जाहेरीका आधारमा प्रहरीले उनका ४ जना साथीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ पर्नेमा राजु नेपाली, राजन गैह्रे, अनिल गौतम र सरोज श्रेष्ठ रहेका छन् । उनीहरू… पुरा पढौ

समिक्षा अधिकारीको फेरी आयो मनछुने गित “तिम्रो याद”(भिडियो सहित)

पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत“तिम्रो याद”गीतको भिडियो सार्वजनिक भएको छ । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन । गीतको… पुरा पढौ

जुडो ओलम्पियन फुपू २०२० सम्म प्रतिबन्धित

ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो । सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी फुपूले त्यसको केहि महिनापछि रियो ओलम्पिकमा पूरै ४ मिनेट समय खेल्दै जुडोमा नयाँ इतिहास थिईन। पछिल्लो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं