समिक्षा अधिकारीको फेरी आयो मनछुने गित “तिम्रो याद”(भिडियो सहित)

पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत“तिम्रो याद”गीतको भिडियो सार्वजनिक भएको छ ।

भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन ।

गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ । https://www.youtube.com/embed/Cv0lCirW5-U