Uncategorized

अविवाहित सलमान बाबु बन्दै

बलिउडका चर्चित नायक सलमान खान ५३ बर्षको उमेरसम्म आईपुग्दा पनि उनी अबिवाहित छन् । सोही कारण पनि उनलाई बिवाह कहिले गर्ने प्रश्नले कहिल्यै छोड्दैन । तर टाउको भरी मुद्धा नै मुद्धा बोकेर हिडेका उनले यही कारण पनि बिवाह नगरेको भनेर टिकाटिप्पणीहरु हुने गर्छन् । त्यसोत उनलाई हिट एण्ड रन केश र कालो हरिण मारेको मुद्धामा ५ ५ बर्ष जेल सजायँ सुनाईसकेको छ । यतिबेला उनी जमानतमा रिहा भएका हुन् ।… पुरा पढौ

नेकपाको निर्णयविरुद्ध विराटनगर बन्द

प्रदेश १ को राजधानीलगायत संरचनाबारे नेकपा संसदीय दलले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै संघर्षमा उत्रेका राजनीतिक दल तथा पेसाकर्मीले आह्वान गरेको अनिश्चितकालीन बन्दले विराटनगरको जनजीवनमा प्रभाव पारेको छ । सत्तरुढ नेकपाको प्रदेश संसदीय दलले विराटनगरलाई प्रदेश राजधानी बनाउने र त्यसका संरचना बृहत् विराट क्षेत्र विकासअन्तर्गत इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । बहुमत प्राप्त दलको यो निर्णयसँगै राजनीतिक दल तथा विराटनगरका पेसाकर्मीहरु सबै संरचना विराटनगरमै राख्नुपर्ने भन्दै नागरिक दबाब समूह… पुरा पढौ

पियुमा ११ विद्यार्थी पक्राउ

पोखरा विश्वविद्यालय(पियु)को केन्द्रीय कार्यालयमा प्रदर्शनमा उत्रिएका ११ विद्यार्थी पक्राउ परेका छन् । पियु जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पियु सम्बन्धन प्राप्त ४२ क्याम्पसका ‘डि प्लस’ श्रेणीका विद्यार्थीलाई परीक्षा सहभागी नगराउन माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । डि प्लस श्रेणीका ३ सय ४४ विद्यार्थीको रजिस्ट्रेसन लिई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेश विरुद्धमा विद्यार्थी आन्दोलित भएका हुन् । सोमबारदेखि सुरु भउको सबै संकायको अन्तिम परीक्षामा सहभागी विद्यार्थीलाई… पुरा पढौ

कसरी जोगिने रुघाबाट ?

देशका विभिन्न भागका मानिस अहिले सिजनल फ्लुका कारण आक्रान्त छन्। रुघा सामान्य रोग भए पनि यसले साह्रै सताउँछ। यो समस्या नहोस् भन्नका लागि केही रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केही साधारण उपाय अपनाउन सकिन्छ। रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने रुघा लागेका व्यक्तिसँग नजिक वा मुखामुख हुने गरी बस्नुहुँदैन। यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठिक हुन्छ। यसै गरी रुघा संक्रमित व्यक्तिको सरसामान र… पुरा पढौ

गल्कोट नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गर्दै

गल्कोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकामा नागरिक साहायता कक्ष स्थापना गरिने बताए । हटियाको आयोजनामा संचालन गरिएको २ दिने उपभोक्ता समितिको तालिममा उनले सो जानकारी दिएका हुन् । उनले उपभोक्ताहरूलाई नगरपालिकामा बिभिन्न किसिमका योजना तथा अन्य काममा सहजता ल्याउनका लागि नागरिक साहायता कक्ष स्थापना गर्न लागिएको बताए । कार्यत्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रेनुका काउचा मगरले गुणस्तरिय रूपमा काम गर्ने उपभोक्ता समितिलाई सम्मान… पुरा पढौ

खेलकुदबाट समृद्धिको सम्भावना

समृद्धि ! निर्वाचन पछि सबैभन्दा धेरै भनिने र बोलिने शब्द हो । समद्धि प्राप्त गर्न हरेक क्षेत्रमा पुर्वाधार तयार पार्ने काम शुरु भईसकेको छ । शिक्षा, स्वास्थ्य, पर्यटनसँगै पछिल्लो समय खेलकुदबाट समृद्धिको परिकल्पना गरिएको छ । पोखरा आफैंमा पर्यटकीय शहर । त्यसमा जोडिएको छ खेलकुद । अर्थात स्पोर्टस टुरिज्म(खेल पर्यटन) । खेलुकदका पुर्वाधार धमाधम शुरु भईसकेको छ । पोखराको लक्ष्य साग गेम्स हो । त्यही लक्ष्य पुरा गर्न शुरु गरिएको छ… पुरा पढौ

सेक्स गर्नु अघि के-के खानुहुँदैन ?

तपाईंहरुले सेक्सको शक्ति बढाउने खानेकुराहरुको बारेमा त पक्कै सुन्नुभएको छ होला । तर यस्ता खानेकुराहरुपनि छन् जसलाई तपाईंले सेक्सअघि खानुहुँदैन । यिनीहरुले सेक्सको वातावरणनै खराब बनाइदिन सक्छन् । गेडागुडी : गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् । लसुन :… पुरा पढौ

बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती भएपछि

बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती छिन् । बलिउड नायक रामपालले प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स गर्भवती भएको कुरा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गरेका हुन् । आफ्नो २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका उनले इन्स्टाग्राममा प्रेमिकालाई माया दर्साउदौ आफ्नो जीवनमा पाउँदा र नयाँ सुरुवातका लागि धन्य भएको भन्दै खुसि ब्यक्त गरेका छन् । साथै सन्तान उपहार दिएकोमा प्रेमिकालाई समेत धन्दबाद ज्ञपान गरेका छन् । अर्जुनले मात्र नभई प्रेमिका ग्याब्रिएलाले पनि आफू… पुरा पढौ

यस्तो पो श्रीमान : प्रेमीसंग श्रीमतीको विवाह, दिए छोरा उपहार !

भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो । घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्नी श्रीमतीसहित भाडाको घरमा बस्थे । उनीहरुका साढे दुई वर्षका छोरा पनि थिए । तर एकदिन ती व्यक्तिलाई कुनै मामलामा पुलिसले पक्राउ गरेर जेलमा राखे । यसैबीच… पुरा पढौ

जोमसोममा फितलो बजार अनुगमन, टोली पुग्दा प्राय पसल बन्द

घरपझोङ गाउँपालिका वडा नम्बर ३ र ४ मा आईतबार बजार अनुमगन भएको छ ।पुथाङ एयरपोर्ट देखि जोमसोम काठेपुल सम्मका करिव १५ वटा खाद्य किनारा पसलमा अनुगमन गरिएको हो ।अनुगमन टोली बजार पुग्दा जोमसोमका प्राय पसल बन्द भएको पाईएको छ । मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले अनुमगनमा अपेक्षा गरेअनुसार पू्रभावकारी नहुदा न्युन संख्यामा मात्र अखाद्य बस्तु भेटिएको बताए ।बिस्तारै अभिभावकमा आएको जनचेतनाका कारण पनि अखाद्य बस्तु कम फेला परेको उनको भनाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं