खेलकुद

भलिबलको उपाधि मार्बल र दोबा समाजलाई

स्वास्थ्यका लागि खेलकुद त्यसैले होला खेलकुदबाट संकलित रकम विरामीको उपचारको लागि खर्च गरिएको ,खेलेर स्वास्थ्य रहनु एकातिर छ अर्को तिर खेलबाटै संकलित रकम भने विरामीलाई उपचारको लागि हस्तान्तरण गरिएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि मार्बल ईन्टरप्राइजेज र दोबा समाजले जित्यो । गेट टिकटबाट संकलित रकम भने मृगौला पिडित सुरज गुरुङको उपाचारका लागि प्रतियोगिता अवधिभर टिकटमार्फत संकलित ८६ हजार रुपैया… पुरा पढौ

पारसको कीर्तिमानी सतकले नेपालको सहज जित

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको दोस्रो खेलमा नेपालले आयोजक सिंगापुरमाथि सहज जित निकालेको छ । पारसले ५२ बलमा नटआउट १०६ रन बनाएपछि नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गर्यो ।  १५२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरमै जित निकाल्यो । पारसले ९ छक्का र ७ चौकाको मद्धतले १०६ रन बनाएका हुन् ।  आरिफ शेखले ३८ बलमा नटआउट ३९ रन बनाए । इशान पान्डेले भने ५ रन मात्र बनाए । उनले दोस्रो खेल… पुरा पढौ

सिंगापुरविरुद्ध नेपाल जित नजिक

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्। योसंगै नेपाल जित नजिक पुगेको छ । उनले ४२ वलमा८६ रन जोडेका हुन्। उनी अविजित छन्। पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरे । नेपाल सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याइरहेको छ। १३ ओभरमा नेपालले एक विकेटको क्षतिमा १ सय २५ जोडेको छ । ओफनर… पुरा पढौ

सिंगापुरविरुद्ध कप्तान पारसको अर्धशतक

कप्तान पारस खड्काले जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । १ सय ५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान खड्काल अर्धशतक पूरा गरेका हुन् ।  इन्डियन एसोसियसन मैदानमा आरिफ शेखसँग मिलेर नेपालको इनिङस सम्हालिरहेका पारसले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरेका छन् ।  पारससँगै इनिङ्मा आएका इशा पहिलो विकेटका रुपमा बाहिरिएपछि उनले आरिफसँग मिलेर नेपालको इनिङस सम्हालिरहेका छन् । पुरा पढौ

सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल

सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले केहि बेरमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा हुन लागेको खेलमा सिंगापुरले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले सिंगापुरले विरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।  पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपाल आजको खेलमा आयोजक सिंगापुरविरुद्ध जितको अपेक्षामा रहेको छ ।  नेपाल दुई महिनाअघि सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरसँग ८२… पुरा पढौ

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द

 नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।  शनिबार भएको चुनावमा अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा चन्द समूहकै राजुबाबु श्रेष्ठले मिङ्मा डन्डु शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका छन् । सचिवमा अशोकनाथ प्याकुरेलले… पुरा पढौ

नेपाल-सिंगापुर खेल्दै, जित्ला नेपालले ?

सिंगापुरमा जारि नेपाल, सिंगापुर र जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा जिम्बाब्वेलाई प्रतिस्पर्धा दिएता पनि ५ विकेटले पराजित भएको नेपाल सिंगापुरसंग जितको खोजिमा हुनेछ। २ महिना अघि सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया )  प्रतियोगितामा सिंगापुरसंग पराजित हुँदै नेपाल टि-२० विश्वकप छनौट प्रतियोगिता खेल्न चुकेको थियो। सोहि हारको पिंडा भुलाउने अवसर पनि आज नेपाली टिमलाई रहेको छ। सिंगापुरको इन्डीएन… पुरा पढौ

नेपाल जिम्बोब्वेसँग ५ विकेटले पराजित

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल जिम्बोब्वेसँग ५ विकेटले पराजित भएको छ । सिंगापुरमा नेपालले दिएको १३३ रनको जिम्बाब्वेले १८.१ ओभरमा ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसले ६४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । तर रायन बर्ल र रिचमण्ड मुतुम्बामीले जिम्बाब्वेलाई जित दिलाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो । पुरा पढौ

डेब्यू खेलमा चार रनमै बाहिरिए इशान

 जिम्बाब्वेविरुद्ध नेपाली राष्ट्रिय टोलीका लागि डेब्यू गरेका इशानले पहिलो खेलमा मात्र चार रन बनाउँदै आउट भएका छन् । सिंगापुरमा भइरहेको त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा अहिले जिम्बाब्वेसँग खेल्दैछ । नेपाली टोलीले दुई ओभर सकिँदा मात्र ५ रन बनाएको छ । आजको खेलमा नेपाली टोलीका लागि कुशल मल्लले पनि डेब्यू गरेका छन् । पुरा पढौ

पारस खड्का र सन्दिप लामिछानेबीच मनमुटाव !

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा पाएको सफलताले उनी चर्चाको शिखरमा छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रदर्शनलाई लिएर चर्चा भइरहे पनि यतिबेला नेपालमा भने उनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालबाट हटाएको (अनफलो) गरेको विषयले चर्चा पाइरहेको छ । नेपाली टोली बुधबारै सिंगापुर र ओमान सिरिजका लागि विदेश यात्रामा रहँदा कप्तान पारस र लेग स्पिनर सन्दीपबीचको सम्बन्धलाई लिएर नेपालमा चर्चा चलिरहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं