डेब्यू खेलमा चार रनमै बाहिरिए इशान

 जिम्बाब्वेविरुद्ध नेपाली राष्ट्रिय टोलीका लागि डेब्यू गरेका इशानले पहिलो खेलमा मात्र चार रन बनाउँदै आउट भएका छन् ।

सिंगापुरमा भइरहेको त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा अहिले जिम्बाब्वेसँग खेल्दैछ । नेपाली टोलीले दुई ओभर सकिँदा मात्र ५ रन बनाएको छ ।

आजको खेलमा नेपाली टोलीका लागि कुशल मल्लले पनि डेब्यू गरेका छन् ।