खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो । त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमान गएको… पुरा पढौ

नेपाली क्रिकेट टिम भोलि स्वदेश फर्किने

ओमानमा भएको पाँच राष्ट्र सम्मलित टि–ट्वान्टी सिरिजमा सहभागी जनाएर नेपाली क्रिकेट टिम भोलि शुक्रबार स्वदेश फर्किने भएको छ ।नेपाली टोलि बिहान ९:२५ मा सलाम एयरमार्फत स्वदेश फिर्ता हुने कार्यक्रम रहेको टिमका ब्यबस्थापक रमन सिवाकोटीले जानकारी गराएका छ्न । सिरिजको बिहीबार अन्तिम खेलमा आयोजक ओमानसँग पराजित हुँदै समग्रमा ४ खेलमा दुईमा हार र दुई खेलमा जित हासिल गर्दै अंकतालिकामा नेपाल तेस्रो स्थानमा रह्दै सिरिजको समापन गरेको हो । नेपालले लगातार दुई… पुरा पढौ

ओमानसँग नेपाल ६ विकेटले पराजित

पाँच राष्ट्र सम्मिलत टी–२० सिरिजमा आयोजक ओमानसँग नेपाल ६ विकेटले पराजित भएको छ ।  ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । ओमानका सुरज कुमारले ४२ रन  जोड । नेपालका लागि करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएजोडेको थियो । नेपालका लागि दुई ब्याट्सम्यानले… पुरा पढौ

नेपाल ओमानविरुद्ध ६४ रनमै अल आउट

पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ६५ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो ।  नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन । आरिफ शेख राम्रो लयमा देखिए पनि उनी २० रनमै आउट भए ।  यसबाहेक कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ,… पुरा पढौ

नेपाल ५-० गोलले पराजित

 नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको छ । विश्वकप फुटबल छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई कम गोल गर्नबाट रोकेको हो । अस्ट्रेलियाले नेपाली पोस्टमाथि गरेको निरन्तर प्रयास नेपाली गोलरक्षक तथा कप्तान किरण चेमजोङ तथा रक्षापंक्तिका खेलाडीले गरेका थिए । शारिरिक रुपमा सशक्त देखिने विपक्षीमाथि नेपाली टोलीको यो निकै राम्रो प्रदर्शन हो । फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४४ औं स्थानमा छ । नेपाल भने अस्ट्रेलियाभन्दा… पुरा पढौ

नेपालको छैटौं विकेट पतन, आरिफ शेख २० रनमा आउट

पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको ओमानविरुद्धको खेलमा नेपालको छैटौं विकेट पतन भएको छ । छैटौं ओभरमा आरीफ शेख २० रन बनाए आउट भएका हुन् ।  पाँचौं ओभरमा विनोद भण्डारी र सन्दीप जोरा आउट भएका हुन । विनोदले चार रन बनाए भने सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।  यसअघि  दिपेन्द्र सिहं ऐरी १० रन, ओनपर इसान पाण्डे दुई  र कप्तान पारस खड्का पाँच रनमा आउट भएका छन् । पुरा पढौ

अस्ट्रेलियाले गोल उपहार, नेपाल ४-० गोलले पछाडि

अस्ट्रेलियाविरुद्ध नेपालले चौथो गोल खाएको छ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोली नेपालले ५९ औं मिनेटमा आत्मघाती गोल खाएको हो । यसअघि पहिलो हाफमा म्याक्लारेनले दुई तथा साउटरले एक गोल गरिसकेको छन् । खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ । यसअघि विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो । पुरा पढौ

नेपालको पाँचौं विकेट पतन, विनोद र सन्दीप जोरा आउट

पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको ओमानविरुद्धको खेलमा नेपालको पाँचौं विकेट पतन भएको छ । पाँचौं ओभरमा विनोद भण्डारी र सन्दीप जोरा आउट भएका हुन । विनोदले चार रन बनाए भने सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।  यसअघि दिपेन्द्रसिहं ऐरी १० रन, ओनपर इसान पाण्डे दुई र कप्तान पारस खड्का पाँच रनमा आउट भएका थिए ।  ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । अल अम्रेट क्रिकेट… पुरा पढौ

नेपाललाई अर्को झड्का, पारस खड्का नै आउट

पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको ओमानविरुद्धको खेलमा नेपाललाई अर्को झड्का लागेको छ । आशलाग्दा खेलाडी कप्तान पारस खड्का नै आउट भएका छन् । उनी ५ रनमात्र बनाएर आउट भएका छन् । योसंगै ३ ओभर सकिंदा २६ रन बनाएर नेपाल खेलिरहेको छ । ओमानले टस जितेर नेपाललाई पहिले व्याटिङको निम्तो दिएको हो । अल अम्रेट क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले जितका साथ सिरीजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।  पुरा पढौ

नेपालको गुग्यो पहिलो विकेट, इशान पाण्डे आउट

नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर व्याट्सम्यान इसान पाण्डे क्याच आउट भएका छन् । नेपालले हालसम्म २ ओभर १ बलमा २० रन बनाएको छ । क्रिजमा कप्तान पारस खड्का र अरिफ शेख रहेका छन्। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं