आर्सनलसँग युनाइटेड पराजित, टोटनहम स्तब्ध
चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै नयाँ म्यानेजर मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले पहिलो जीत हासिल गरेको छ । घाइते पाउल पोग्बा बिना मैदान उत्रिएको पाहुना टोलीले खेलमा राम्रो सुरुवात गरेको थियो । तर, खेलको आठौँ मिनेटमा निकोलास पेपेले सिजनको पाँचौ गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो गोलपछि भने आर्सनलले खेलमा नियन्त्रण बनायो । पहिलो हाफ सकिन लाग्दा सोक्राटिस पापास्ताथोपोलोसले गोल गर्दै आग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा…
पुरा पढौ
पुलिससँग संकटा २-१ गोल अन्तरले पराजित

च्यासलमाथि जावलाखेलको सहज जित

संरक्षकलाई माछापुच्छ्रे बैंक ओपन टेनिसको उपाधि

गोपी र धरमको जोडी ४५ वर्ष माथिको डबल्स च्याम्पियन

कुन्मिन माउण्टेनियरिङ क्रस–कन्ट्री दौडको उपाधि नेपालकी रसिलालाई

आज सन्दिप लामिछाने चम्किएलान् ?

लिभरपुलको अपराजित यात्रा कायमै

टेनिस खेलाडीद्वय थापा र मोक्तान दोहा प्रस्थान

माछापुच्छ्रे बैंक ओपन टेनिस- संरक्षक र प्रवण बीच प्रतिस्पर्धा







