ब्रिगेड ब्वाइज क्लबमाथि थ्री स्टारको सहज जित

भारत श्रीलंकासंग ७ विकेटले विजयी, कोहलीको कीर्तिमान

क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा

सन्दिप जोरालाई खेल्न प्रतिवन्ध !
अम्पायरको निर्णयप्रति गम्भीर तरिकाले असहमति जनाउँदा सन्दिप जोरालाई कारवाही गरिएको छ । एपीएफका ब्याट्सम्यान हुन् । सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न एपीएफ र एमएमसीसी इनरुवा बीचको खेलको दौरान उनीमाथि कार्वाही गरिएको हो । एपीएफका ब्याट्सम्यान सन्दिपले खेलाडी कोड अफ कन्डक्ट उल्लंघन गरेका कारण उनलाई आर्टिकल २।८ अन्तर्गत एउटा खेलको प्रतिबन्ध लगाईएको हो । जोराले एमएम कप प्रतियोगिता अन्तर्गत आगामी खेल खेल्न पाउने छैनन्। खेलपछि…
पुरा पढौ

रोनाल्डोको ५६ औँ ह्याट्रिक
इटालियन सिरिए एमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रागनार क्लाभानको गल्तीको फाइदा उठाउँदै रोनाल्डोले साबिक विजेतालाई अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता…
पुरा पढौ
घोडा दौडमा बलबहादुर च्याम्पियन

ल्होछार घलेल उत्सव, भलिबलको उपाधि धम्पुसलाई

प्रेसिडेन्ट कप जुनियर ईन्टरनेशनल सिरिज यसै साता हुने

लिभरपुल र चेल्सी चौथो चरणमा
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर प्रतिद्वन्द्वी एभर्टनलाई १–० गोलले हरायो । अर्को खेलमा चेल्सीले नथिङघम फरेस्टलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदानमा लिभरपुलाई जिताउन कर्टिस जोन्सले निर्णायक गोल गरे । कर्टिसले ७१औं मिनेटमा डेभिड ओरिगीको पासमा उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा लिभरपुललाई पूर्ण दबाब दिएको एभर्टनले दोस्रो हाफमा भने लय…
पुरा पढौ