ओझेलमा सेपाक ताक्रो

बार्सिलोना बराबरीमा, रियललाई फाइदा
रियल म्याड्रिडले छिमेकी टोली गेटाफेलाई हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको छ । शनिबार राति भएको डर्बी खेलमा बार्सिलोना एस्पानियोलसँग बराबरीमा रोकिएपछि रियल अङ्क बराबरी गर्न सफल भएको हो । निकै संघर्षपूर्ण खेलमा रियलले गेटाफेलाई ३–० गोलअन्तरले पराजित ग¥यो । खेलअवधिभर गेटाफेले रियललाई दबाब दिएपनि सेट पिसमा डिफेन्स चुक्दा हार बेहोर्नुप¥यो । फ्रिककको क्रसलाई गोलकिपर डेभिड सोरियाले आत्मघाती गोलमा परिणत गरेपछि रियलले खेलको ३४ औँ मिनेटमा अग्रता लिएको…
पुरा पढौ
इरफान पठानले लिए क्रिकेटबाट सन्यास

बिग बासमा सन्दिप लामिछाने चम्किएपछि…
नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो । स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३ विकेट लिएका थिए । सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भएका हुन् । यससँगै यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल…
पुरा पढौ
सन्दीपको तीन विकेट !
नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् । उनी रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल)मा अहिले डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेलिरहेको छ । त्यस्तै १७ ओभरको अन्तिम बलमा सन्दीपले तेस्रो विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चेर तीन विकेट लिए । योसँगै मेलबर्नले १४३ रनको लक्ष्य पाएको छ । निर्धारित २० ओभर बलिङ गरेको रेनेगेड्सले ९ विकेट गुमाएर १४२ रन…
पुरा पढौ
२० औं संस्करणको सुर्य नेपाल वेष्टर्न ओपन जनवरी १२ देखि

लिभरपुललाई हराउनै मुस्किल, माने र सलाहको गोल
इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा कायमै रहेको छ । २० औं खेलसम्म लिभरपुलले केबल एउटा खेलमा बराबरी गरेको छ भने बाँकी सबै खेल जितेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुल २–० गोल अन्तरले विजयी भयो । लिभरपुललाई जित दिलाउन साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे । सलाहले चौथो मिनेटमा र मानेले ६४ औं…
पुरा पढौ
महेन्द्रसिंह धोनी कप्तानमा नियुक्त
सन्यासको लिने चर्चामा रहेका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई एकदिवसीय र टी २० टिमको कप्तान नियुक्त गरिएको छ । बुधबार धोनीलाई इएसपीएन क्रिकइन्फोको दशकको एकदिवसीय र टी २० टिमको कप्तान नियुक्त गरिएको हो । साथै विराट कोहलीलाई टेस्ट टीमको कप्तान नियुक्त गरिएको छ। खेलाडीले कम्तिमा ५० टेस्ट खेलेको र परम्परागत ढाँचामा ६ बर्षसम्म सक्रिय रहेको आधारमा २३ सदस्य समितिले यस्तो छनौट गरेको हो । एकदिवसीय खेलका लागि ७५ म्याच…
पुरा पढौ
पोखरा म्याराथन,पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण कडी

युनाईटेड आर्सनलसँग पराजित







