टी-२० सिरिज भारतद्धारा कब्जा

पुस २६ देखि ब्याडमिन्टन प्रतियोगिता

गण्डकी प्रदेशले एमएम कपमा मलेसियनसँग प्रतिस्पर्धा गर्ने

किन रिसाए लियोनेल मेस्सी ?
टोलीले गरेको शृङ्खलाबद्ध गल्तीको फाइदा उठाउँदै एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराएर स्पेनिस सुपरकपको फाइनलमा स्थान बनाएपछि स्टार खेलाडी लियोनेल मेस्सी रुष्ट बनेका छन् । साउदी अरबमा नयाँ फर्म्याटमा खेलाइएको पहिलो संस्करणमा बार्सिलोना दोस्रो हाफको शुरुवातमा नै कोकेको गोलमा पछि परेको थियो । तर, मेस्सी र एन्टोनी ग्रिजमानले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनरागमन गराएका थिए । यसबीच बार्सिलोनाको दुई गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाएको थियो । यद्यपि, बार्सिलोनको खुसी धेरै लामो टिक्न…
पुरा पढौ
मनाङका म्यानेजरसहित ३ खेलाडीलाई प्रतिवन्ध
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधिका दुई दावेदार क्लबहरु मनाङ मर्स्याङ्दी र मछिन्द्रका आधा दर्जन खेलाडीहरु प्रतिबन्धमा परेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले खेल लगत्तै झैझगडामा उत्रने मनाङ र मच्छिन्द्रका समान ३–३ खेलाडीलाई लिगको खेलमा प्रतिबन्ध लगाएको हो । गत सोमबार दशरथ रंगशालामा दुई टिम आपसमा खेलेपछि खेल सकिनासाथ मैदानमै खेलाडीहरुले हानाहान गरेका थिए । प्रहरी नै मैदानभित्र गएर खेलाडीहरुलाई छुट्याएको थियो । सामान्यतया प्रहरी मैदानमा जानु राम्रो…
पुरा पढौ
विराट कोहली-रोहित शर्माबीच तिक्तता छ ?
एकदिवसीय विश्वकप २०१९ पछि रोहित शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली बीचको तनावपूर्ण सम्बन्धको बारेमा धेरै कुरा बाहिर आए। यो त्यस्तो विषयमध्ये एक हो जसबारे जानेर भारतीय क्रिकेट फ्यानहरू चकित भए। कुनै बेला विराट र रोहितबिच राम्रो नभएको र दुवैले पनि एक अर्कालाई सोशल मिडिया एकाउण्टबाट हटाएका छन् भन्ने पनि समाचारहरु आएका थिए । त्यो समयमा रोहितले अनुष्कालाई इन्स्टाग्रामबाट पनि हटाए, जसपछि अझ धेरै अडकल काट्न थालियो ।…
पुरा पढौ
जितसँगै शीर्ष स्थानमा आर्मी क्लब

खेलकुद विकासमा महानगरको बजेट

एपिएफमाथि संकटाको सहज जित

माछापुच्छ«े प्रदेश स्तरीय फुटबल माघ १ बाट







