खेलकुद

‘पोखरा क्रिकेट मैदान संसारकै उत्कृष्ट बन्न सक्छ’

फोटो पत्रकार सुदर्शन रञ्जितले सन् २००७ मा खिचेको एउटा तस्बिरले अन्तर्राष्ट्रिय चर्चा खुब बटुल्यो। रञ्जितले माछापुच्छ्रेको पृष्ठभूमिमा पोखरा रंगशाला परिसरमा चप्पल लगाएका एक ब्यक्तिले क्रिकेट खेल्दै गरेको तस्बिर खिचेका थिए। तस्बिरलाई त्यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एसियाका उत्कृष्ट तस्बिरको रुपमा पुरस्कृत नै गर्‍यो। लाखौंले मन पराए। क्रिकेट खेल्दै गरेको तस्बिरले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदासम्म पनि पोखरामा व्यवस्थित क्रिकेट मैदान थिएन। दुई दशकअघि आइसिसीले प्रस्ताव गरेको सेन्ट्रल क्रिकेट एकेडेमीका लागि रंगशाला परिसरमा… पुरा पढौ

युनाइटेडको शानदार जीत

एन्थोनी मार्सियाल चम्किएपछि इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले न्यु क्यासल युनाइटेडमाथि शानदार जीत निकालेको छ । घरेलु मैदानमा युनाइटेडले न्यु क्यासललाई ४–१ गोलले हरायो । युनाइटेडको जीतमा एन्थोनी मार्सियलले दुई तथा मासन ग्रीनउड र मार्कुस रासफोर्डले एक एक गोल गरे । न्यु क्यासलका म्याथ्यु लङस्टाफले सान्त्वना गोल गरेका थिए । खेलमा न्यु क्यासलले सुरुवाती अग्रता लिएको थियो । १७ औँ मिनेटमा म्याथ्यु लङस्टाफले गोल गर्दै न्यु क्यासललाई अग्रता दिलाए… पुरा पढौ

विराट कोहली दशककै शीर्ष ५ खेलाडीको सूचीमा

विज्डनले बिहीबार दशकका टप पाँच खेलाडीहरुको नाम घोषणा गरेको छ । यसमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि समावेश गरिएका छन् । विज्डनका अनुसार कोहलीले आफ्नो प्रतिभाले हरेक चुनौतीलाई मात दिएका छन् । उनले सन् २०१४ मा इङ्ल्याण्डको भ्रमणदेखि बङ्गलादेशको दिवा–रात्री टेस्टसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् । पछिल्लो पाँच वर्षमा उनले ६३ को औसतले ५ हजार ७ सय ७५ रन बनाएका छन् । यस क्रममा उनले २१ शतक र… पुरा पढौ

ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

१७ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । कास्की जिल्ला टेनिस संघद्वारा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको पहिलो दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गरुङलाई ६–०, ६–० ले, संरक्षक भूषण बज्राचार्यले निशान श्रेष्ठलाई ६–०, ६–० ले, निरज गुरुङले समिर क्षेत्रीलाई ६–०, ६–४ ले, राजेन्द्र महर्जनले भिष्म काउछालाई ६–४, ६–४ ले, अनिल शाहिले सुदर्शन सिग्देललाई ६–२, ६–३ ले पराजित गरेका… पुरा पढौ

विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसंग भिड्ने

बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै बिराटनगर टाईटन्स पोखरा प्रिमियर लिगको फाइनलमा पुगेको छ । शनिबार हुने फाइनलमा विराटनगरले चितवन राइनोजको सामना गर्नेछ । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा बिराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा १४४ रनमा सम्पूर्ण विकेट गुमाएको हो । लक्ष्य पछ्याउने क्रममा बुटवलको लागि भिम शार्कीले सर्वाधिक ४४ तथा अफ्ताबुद्दीन एहमदले ४३ रन बनाएता पी अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा… पुरा पढौ

मनाङमर्स्याङ्दी शीर्ष स्थानमा

साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले हरायो । मनाङको जितमा जगजित श्रेष्ठले २५औं मिनेटमा गोल गरेका थिए । जगजितले भीडाल लुइसको पासमा गरेको गोलनै मनाङलागि प्रयाप्त बन्यो । लिगमा मनाङको यो लगातार तेस्रो जित हो । जितसँगै शीर्ष स्थानमा रहेको मनाङको नौ अंक छ । मनाङले यसअघि… पुरा पढौ

ढोरपाटन महिला भलिबल माघ १६ देखि हुने

१५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप माघ १६ गतेबाट सुरु हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप माघ १६ देखि २८ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आयोजना हुने जानकारी गराएको हो । साथै आयोजकले प्रतियोगिताको यो संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको जानकारी पनि दिएको छ । यो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले… पुरा पढौ

सुनील धमलाको अर्धशतक पूरा

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटमा अहिले फाइनल प्रवेशका लागि बुटवल बलास्टर्स र विराटनगर टाइटान्सले प्रतिस्पर्धा गरिरहेका छन् । पोखरा रंगशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि सुनील धमलाले अर्धशतक पूरा गरे । विराटनगरका लागि ४८ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । बिहीबारको खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा स्थान बनाउने योजनामा छन् । यसअघि चितवन राइनोजले… पुरा पढौ

पिपिएलमा बुटवल र विराटनगरको भिडन्त, को बलियो छ ?

पोखरा प्रिमियर लिग (पीपीएल)मा आज बिहिबार बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । ईलिमिनेटर राउण्डमा दुवै टोली भिड्न लागेका हुन् । पोखरा रंगशालामा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । खेल सञ्चाललनका लागि मौसम बाधक हुने देखिएको छ । पूरै हुस्सु र तुषारो लागेका कारण पोखरामा आँध्यारो भएकोछ । विजेता टिम फाईनल प्रवेश गर्नेछ । र उपाधिका लागि शनिबार चितवन राईनोजसंग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम… पुरा पढौ

‘म्यान्चेस्टर युनाइटेडको खेल बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो’

म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी एरिक कान्टोनाले म्यान्चेस्टर युनाइटेडले बुढो मान्छेले सेक्स गर्न खोजेजस्तो फुटबल खेलिरहेको बताउँदै यसले निराशा मात्र ल्याउने टिप्पणी गरेका छन् । ओले गनर सोल्कसायरको टोलीले स्थिर खेल प्रदर्शन गर्न नसक्दा यो सिजन पनि प्रिमियर लिगमा संघर्षरत छ । १८ खेलपछि युनाइटेड लिगको आठौँ स्थानमा सिमित रहेको छ । सन् २०१३ मा सर एलेक्स फर्गुसनले क्लबबाट बिदा लिएपछि युनाइटेडले लिग उपाधि जित्न सकेको छैन । यो सिजन पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं