लायन्स क्लब अफ पोखरा लेकभ्यालीको भएको निर्वाचनले राजेन्द्र कोइरालाको अध्यक्षतामा लायन वर्ष २०१९÷२० को लागि नयाँ कार्य समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा रामप्रसाद गौतम, द्धितिय उपाध्यक्षमा श्याम लामिछाने, तृतीय उपाध्यक्षमा विनोद तिमिल्सिना, सचिवमा चिन्तामणी पोखरेल, कोषाध्यक्षमा शेरबहादुर अधिकारी, एलसिआई कोअर्डिनेटरमा गोपाल संग्रौला चयन भएका छन् । त्यसै गरी क्लबको कम्युनिकेसन चियर पर्सनमा रेवतीरमण पहारी, मेम्बरसीप चियर पर्सनमा राजु दाहाल, टेल टुइस्टरमा अशोक पराजुली, क्लब व्यवस्थापन संयोजक हरी…
पुरा पढौ