स्याङजामा मृत अवस्थामा चितुवा फेला
स्याङजामा आज मृत अवस्थामा चितुवा फेला परेको छ । वालिङ नगरपालिका-११ र भिरकोट नगरपालिका- ५ को सिमानामा पर्ने कुसुन्डे खोलामा चितुवा जस्तो बाघ मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन् । स्थानियले प्रहरीलाई जानकारी दिएपछि थप अनुसन्धान भैरहेको प्रदेश प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन् । खबर प्राप्त हुनासाथ वन कार्यालयलाई पनि जानकारी गराईएको छ ।
पुरा पढौ
विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो ?

हावाहुरीको आवाज सुन्ने वित्तिकै डरले २ जनाको मृत्यु

चौरीको रगत खान दैनिक ५ सय सर्वसाधारण

प्रवासले सुरु गरे कुसुण्डा बालिका सहयोग अभियान

नागरिकता सिफारिस नहुँदा आत्महत्या !

जिउँदै आगो लगाईएकी अर्की महिलाको पनि मृत्यु

भुलीदेवीले किन खन्याइन् जेठाजूमाथि तातो माड ?

आसारामका बाबुछोरै बलात्कारी ठहर

पोखरामा कतै सय रुपैयामै खाना खानुभएको छ? सम्झनुस् पोखरा फुडल्याण्डलाई








