साहित्य

कविता : नर्स तिमी

लडिरहेछन् जीवन शैयामा हररात जाग्राम छौंं तिमी बत्तीसँगै हेर्छ्यौं उनलाई निस्पट अँध्यारोमा तिमी अरुलाइ रात हुँदा यहाँ दिन महसुस गर्छ्यौ तिमी छटपटाइमा छन् शरीरहरु नसामा उर्जा भर्छ्यौ तिमी जीवन बाच्ने आशा राख्छन् शैयामाथिका शिथिल मन हातमा क्याप्सुल थमाउँदै पिलाउछ्यौ सँगै जल तिमी तिम्रो स्पर्श अनि मुस्कानले प्रसन्न बन्छ्न ती घाइतेहरु पीडामा मुस्कुराउँछ बिरामी बाच्ने उर्जा बाड्छ्यौ तिमी जीवन रक्षार्थ खटिरहन्छ्यौ श्वेत सुकिला पहिरनमा तिमी सदा सत्कर्म गर्ने दीर्घायुको विज्ञानकी अप्सरा… पुरा पढौ

नवलपुरको डेढगाउँ पुगे ‘अक्षरयात्री’

पोखराका अक्षरयात्रीहरू नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँमा पुगेका छन् । त्यहाँ पुगेर उनीहरूले सोही स्थानमै सिर्जित आआफ्ना रचना सुनाए । सिद्धार्थ सामुदायिक सिकाइ केन्द्रको व्यवस्थापन र साहित्यकार उज्वल ओझाको विशेष पहलमा पोखराका अक्षरयात्री त्यहाँ पुगेका थिए । अक्षरत्रयात्रीको उद्देश्य पर्यटन भ्रमण वर्षलाई सघाउने पनि थियो । ‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’ नाराका साथ पोखराका यी अक्षरयात्रीहरू यसैगरी प्रत्येक महिना नयाँनयाँ ठाउँमा पुग्ने त्यहाँको बारेमा रचना सृजना गर्ने र सोही स्थानमै… पुरा पढौ

यो धरतीका सबैभन्दा सुन्दर मानिसको बक्तब्य

यो मेरो बक्तब्य होअर्थात् यो धरतीको सबैभन्दा सुन्दर मानिसको आवाज हो । तिम्ले फेर्ने प्रत्येक स्वासमाम मैलो किसानको पसिनाको गन्ध आयो कि आएन?तिम्रो घाँटिबाट ओर्लिँदैगरेको प्रत्यक गाँसमामेरो आलो रगतको गन्ध आयो कि आएन?तिम्रो टेबलमा सजिएका चौरासी ब्यन्जनमाथीयो बूढो किसानको चाउरिएको अनुहार नाँच्यो कि नाचेन? तिम्रो जिवनकोअर्थात तिमी बाँचेको ब्यबस्थाकोअर्थात तिम्रो शरिरको कुन अंगमा छैन म? तिम्रो पेटको भोकमा छु मतिम्ले देख्ने सपनामा छुतिम्रो आँखाको दृस्ठिमा छुबिडम्बना !म भएरै सम्भव हुने… पुरा पढौ

व्यंग्य कविता : किसान पेलेर बनाएको चिनी

उखु पेली मेसिनमा चिनी बन्थ्यो पहिले किसानसमेत पेलिकन बन्दो रै छ अहिले त्यस्तो खालको चिनि आज छ त बजारभरि ब्यापारीले बेचेका छन् नाफा गरी गरी । ऋण गरेर उखु ला ुछ न त केहि पाु छ त्यहि उखुको पैसो माग्न अर्को ऋण नि लाछ मिलमै ल्याउछ्न् बेच्न बरा खेतमा जान्न किन्न चिनी बेच्छ मिलवालाले उखुको मोल दिन्न । सरकारले भन्छ अझ हो यो नगदे बाली मिलवालालाइए होला सायद किसान मर्छन्… पुरा पढौ

कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्ती आज

विभिन्न कार्यक्रमका साथ कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ३६ औं जन्मजयन्ती मनाइँदै छ ।  पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । पौडयालले सर्वप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए ।  उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्याएका थिए । पौड्याल आफू… पुरा पढौ

‘स्वर्गको एक फन्को’ लाएर जन्मदिन

जन्मदिनमा अरुले उपहार दिन्छन्, तर साहित्यकार आम मान्छे भन्दा फरक हुने नै भए । कवि रोशनी गुरुङले आफ्नो जन्मदिनमा पाठकलाई उपहार दिएकी छन् । उनको पहिलो कृति स्वर्गको एक फन्को आइतबार पोखरामा लोकार्पण भएको छ । रोशनीका लागि यो धर्ती, कला, संस्कार, संस्कृति नै स्वर्ग हो । यही परिवेशलाई लयमा उनेर उनले कविता लेखिन् । पत्रकारितामा सक्रिय रोशनीले आइतबारबाट औपचारिक रुपमा कविको परिचय थपिन् । कृति मादी गाउँपालिका अध्यक्ष वेदबहादुर… पुरा पढौ

एकाइसौं लघुकथा वाचन

लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचन एकाइसौं शृंखला सम्पन्न भएको छ । विष्णु अल्पविरामको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा लघुकथाकार लक्ष्मण थापा, विष्णु बास्तोला, गीता तिवारी, जनार्दन दाहाल, वेणु खतिवडा, कल्याण पन्त, अल्पविराम, भाष्कर लगायतले वाचन गरेका थिए । त्यस अवसरमा पोखरा बाहिरका लघुकथाकार खेमराज पोखरेल (नारी दिवस), राजु क्षेत्री अपुरो (चोरी),कृष्ण बजगाइँ (योग्यता) र गंगा आचार्य (घटना) का कथा समेत वाचन गरिएको थियो । सो प्रतिष्ठानले आख्यान क्षेत्रमा लघुकथा… पुरा पढौ

कार्निभल’ लिएर आए भूमिराज

कथाकार डा. भूमिराज बस्ताकोटीको कथासंग्रह ‘कार्निभल’ शनिबारबाट बजारमा आएको छ । बिएन पुस्तक संसारले प्रकाशन गरेको कथा संग्रह साहित्यकार सरुभक्त तथा स्रष्टाकी छोरी प्रतिमाले संयुक्त रूपमा सार्वजनिक गरे । सरुभक्तले पोखरेली साहित्यमा कविताका सापेक्षमा आख्यानपछि परेका बेला बस्ताकोटीको कृतिले महŒव राख्ने बताए । उनले भने, ‘कसैको प्रत्यक्ष प्रभावमा नभएर स्रष्टाले आफ्नो बाटो आफैं तयार गर्नुपर्छ । भूमिराजले त्यो गरेको मैले पाएको छु ।’ पोखरामा आख्यान लेखनलाई अभिप्रेरित गर्ने संस्थागत प्रयास… पुरा पढौ

महंगो डोला

टुल्कीको विवाह तीस वर्षको उमेरसम्म भएको थिएन । अब भने टुल्की जो माग्न आए पनि राजी हुने निधो गरेकी थिइन् । नभन्दै उनलाई केही टाढाबाट माग्न आए । बावुआमाको पनि चित्त बुझ्यो । डोला भाँचिने जस्तो टुल्कीको ज्यान थियो । दुलाहको घरमा भित्रिएको भोलिपल्ट उनले राम्चे गाउँ जाने बाटो सोधिन् ।उनीले भनिन्- म आजै मेरो प्रेमी कृण्ण आलेको घरमा जान्छु । सुस्केरी हुन अब एक महिना मात्र बाँकी छ ।… पुरा पढौ

बाल कथा सङ्ग्रह लिएर आइन् सरु

साहित्यकार सरस्वती श्रेष्ठ सरुको बाल कथा सङ्ग्रह किट्टी सर्वाजनिक भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले कृति लोकर्पण गरे । सरुभक्तले बालकथा लेखन सजिलो नभएको उल्लेख गर्दै कस्तो साहित्यलाई बालसाहित्य भन्ने प्रष्ट नहुँदा अन्योल जारी रहेको बताए । समीक्षक जीवनसागर भन्डारीले सरूका बालकथा कल्पना गरिएर लेखिएको नभई प्रत्यक्ष अनुभवमा आधारित भएको विचार राखे । बालबालिकालाई प्रेरणा दिने र व्यवाहरिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं