हेमजा साहित्य प्रतिष्ठानको नियमित शुभप्रभात काव्यमाला र कथाकार रीता ताम्राकारको चौथो कथाकृति अनाम परिधिको परिचर्चा शुक्रबार भएको छ । कृतिको लक्ष्मी थापाले परिचर्चा गरिन् । १ सय ९९ आंै शृंखलामा प्राज्ञ सूर्य खड्काले रचना प्रस्तुत गर्दै साहित्यले मानव जीवनलाई पूर्णता दिने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, शोभाकर तिमिल्सिना, पत्रकार असफल गौतम, संस्थाका उपाध्यक्ष छन्दमणी त्रिपाठी लगायतले बोलेका थिए । काव्यमालामा आर्या त्रिपाठी, शिव त्रिपाठी, शास्त्र निदी, विष्णु बास्तोला,…
पुरा पढौ