पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा शोभाकान्त पौडेल सर्वसम्मत भएका छन् । शनिबार पोखरामा भएको प्रालिको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको हो । वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर थापा, प्रथम उपाध्यक्ष रामजी घिमिरे, द्वितीय उपाध्यक्ष पूर्णबहादुर गुरुङ, महासचिव युवराज भट्टराई र कोषाध्यक्षमा सुरथ पौडेल चुनिएका छन् । सदस्यमा युवराज गुरुङ, मधुसुधन पौडेल, डिलबहादुर नेपाली, मदनकुमार सुनार र डुलबहादुर राना (विकास) निर्वाचित भएका छन् । कार्यक्रममा निवर्तमान…
पुरा पढौ