पहारी कुल संरक्षण समिति कास्कीमा गोविन्दराज पहारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति सर्वसम्मत चुनिएको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश दुर्गादेवी पहारी, जगतबहादुर पहारी, पर्शुराम पहारी र नारायण पहारी छन् । समितिका सदस्यमा ज्ञानेन्द्रप्रसाद, बासुदेव, बाबुराम, चित्रबहादुर, खेमबहादुर, गोविन्दबहादुर, टेक, महेश्वर, केशव, लोकराज, हरिकृष्ण, हेमा, सीता र पुष्पा घले पहारी छन् । सल्लाहकारमा प्रेमराज पहारी, रामराज, डा भरतराज, गुरुदत्त, नारायण, वेदराज, हरिकला र अनुषा पहारी छन् ।…
पुरा पढौ