समाचार

छोरी कुटेको भन्दै ज्वाइँलाइ खुकुरी प्रहार

दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दलाई ससुराली गएको समयमा छोरीलाई कुटेको भन्दै बुधबार बेलुका सासूले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए। प्रहरीका अनुसार घाइते चन्द र उनकी पत्नी २२ वर्षीया सरस्वती मल्लका बीचमा बुधबार बेलुका सामान्य विवादपछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि सासूले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन्… पुरा पढौ

अमेरिकन पेस्तोलसहित ३ पक्राउ

अमेरिकन पेस्तोलसहित प्रहरीले कीर्तिपुरको चोभारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं -१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रहेका छन् । प्रहरीले उनीहरुलाई बा १७ च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि… पुरा पढौ

बुबाको हत्याको आरोपमा छोरा पक्राउ

सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ । मृतकका भाई मो। इसराइल… पुरा पढौ

स्कुल बसको ठक्करबाट बृद्धाको मृत्यु

उदयपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका(७ मा स्कुल बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हो । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता थापालाई ठक्कर दिएको हो । घाईते भएकी थापालई उपचारको लागी प्राथसामिक स्वास्थ्य केन्द्र बेल्टार… पुरा पढौ

नारायणी नदीमा हामफालेर १ को मृत्यु

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। मृतकको सनाखत हुन नसकेको उनले बताए । पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक २१ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २१ गते बिहीबार, इस्वीसंवत नभेम्वर ६क तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको दशमी तिथि अहोरात्र रहनेछ । आज शतभिषा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ध्रुव, करणमा गर रहनेछ भने आनन्दादि योगमा वज्र रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

यसकारण पोलेको मकै खाएपछि पानी पिउन हुँदैन

वर्षायाममा पोलेको मकै खानुको मज्जा नै बेग्लै हुन्छ । पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै स्वस्थ मानिन्छ । तर यदि तपाईंले पोलेको मकै खाएलगत्तै पानी पिउनुहुन्छ भने यो निकै हानिकारक साबित हुनसक्छ ।  आयुर्वेद विशेषज्ञ डा. आशुतोष गौतमका अनुसार पोलेको मर्क खाएलगत्तै पानी पिउँदा पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुन सक्छ । यसले ग्याष्ट्रिकको समस्या र पेट दुख्ने समस्या निम्त्याउन सक्छ । पोलेको मकै खाएलगत्तै पानी पिउँदा… पुरा पढौ

पोखरा १७ का योजना सार्वजनिक

पोखरा महानगरपालिका वडा नम्बर १७ ले गत आर्थिक वर्षमा सम्पन्न भएका योजना र यो आर्थिक वर्षमा निर्माण हुने योजना सार्वजनिक गरेको छ । बुधबार कार्यक्रम गरी वडाले आर्थिक वर्ष २०७४÷७५ मा १४ करोड ६० लाख ३४ हजार ६ सय २० रुपैयाँ खर्च भएको जनाएको छ । आर्थिक वर्ष ०७५÷७६ मा पोखरा १७ मा ४१ करोड ६२ लाख ३ हजार ५ सय ९ रुपैयाँ बजेट खर्च भएको छ । यो वडास्तरीय,… पुरा पढौ

सिद्धेश्वर मन्दिर बैदाममा महायज्ञ जारी

सिद्धेश्वर मन्दिर पोखरा ६ बैदाम शान्तिपथको आयोजनामा भएको कार्तिक महात्म्य संगीतमय ज्ञान महायज्ञ जारी छ । आइतबारदेखि सुरु भएको महायज्ञ शनिबार समापन हुँदै छ । पोखरा महानगरपालिका वडा नं ६ र ७ को सिमाना शान्तिपथमा भएको महायज्ञको चौथो दिनसम्म करिब २ लाख ३० हजार रुपैयाँ संकलन भएको कोषाध्यक्ष लक्ष्मी पहारीले जानकारी दिइन् । महायज्ञमा पोखरा महानगर पालिका वडा नम्बर ६ ले ५० हजार, मितेरी नारी समूहले बैदामले २१ हजार, मुक्तिनाथ… पुरा पढौ

६५ किमीको भाडा २५ सय !

जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं