पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार भएको छ । अधिवेशनले पूर्ण गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चुनेको छ । प्रतिष्ठानको उपाध्यक्षमा दामोदर न्यौपाने, सचिवमा ध्रुवकल्पित सुवेदी, कोषाध्यक्षमा इन्दु रेग्मी र सहसचिवमा प्रदीप सुवेदी चुनिएका छन् । सदस्यमा रामचन्द्र गौतम, हरिप्रसाद अधिकारी, सञ्जिता अधिकारी, तीर्थ पौडेल, माधवप्रसाद सापकोटा, डीलाराम लामिछाने, सूर्यनाथ भण्डारी र सरस्वती अधिकारी छन् । कार्यक्रममा पूर्व मन्त्री त्रिलोचन ढकालले संविधानतः समाजवाद उन्मुख व्यवस्था गरिनु…
पुरा पढौ