समाचार

तरकारीको मूल्य घट्दो क्रममा, चाडपर्वमा पनि नबढ्ने

लामो समयसम्म बढिरहेको तरकारीको मूल्य अहिले भने घट्न थालेको छ । कहिले विषादी परीक्षण त कहिले बाढी पहिरोका कारण तरकारीको भाउ अकासिएको थियो । पोखराको कृषि उपज बजारले दिएको जानकारी अनुसार पछिल्लो समय भने तरकारीको मूल्य घट्दो क्रममा छ । अघिल्लो दिन (बुधबार) को तुलनामा बिहीबार पनि तरकारीको थोक मूल्य घटेको छ ।  पोखराको कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्ष रामकष्ण दुवाडीले प्राकृतिक प्रकोपका कारण केही समय तयारी आयात… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र २० गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २० गते शुक्रबार, इस्वीसंवत सिताम्वर ६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको अष्टमी तिथि रातिमा २ बजेर २१ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज विशाखा नक्षत्र बिहानमा १० बजेर २६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा वैधृति, करणमा… पुरा पढौ

दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाइयो, बढेको मूल्यको ६९ प्रतिशत कृषकलाई

सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । अब उपभोक्ताले एक लिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ । सरकारले उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य यही भदौ २१ गते शनिबारदेखि लागू हुनेछ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई आज पत्राचार गरेको छ । भोलि बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण शनिबारबाट लागू हुने गरी… पुरा पढौ

कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलाय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले अब विकास संभव नभएको भन्दै यसमा परिवर्तन गर्न निर्देशन दिएका हुन । देशमा ठुला‐ठुला परिवर्तन भए पनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालिन ढाचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १९ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १९ गते बिहीबार, इस्वीसंवत सिताम्वर ५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको सप्तमी तिथि रातिमा २ बजेर २१ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज विशाखा नक्षत्र बिहानमा १० बजेर २६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा वैधृति, करणमा… पुरा पढौ

गाउँपालिकाको कार्यालयमा आगजनी

सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गाउँपालिकाको कार्यालयमा बुधबार बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धानपश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक… पुरा पढौ

फुस्रोखोला किनारमा महिलाको शव फेल

पोखरा १७, छोरेपाटनको फुस्रेखोला छेउमा महिलाको शव फेला परेको छ । परिचय खुल्न नसकेको करिब ४०/४५ वर्षकी महिलाको शव बुधबार फेला परेको हो । घटनामा प्रहरी खटिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १८ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १८ गते बुधबार, इस्वीसंवत सिताम्वर ४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको षष्ठी तिथि रातिमा ३ बजेर २४ मिनेटसम्म त्यसउप्रान्त सप्तमी तिथि लाग्नेछ । आज स्वाति नक्षत्र बिहानमा ११ बजेर १२ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा ब्रह्म, करणमा… पुरा पढौ

पत्रकार हमाल सर्वोच्चको गेटबाटै फेरि गिरफ्तार

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएलगत्तै पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत परिसरबाटै मंगलबार अपरान्ह पक्राउ गरेको छ। हमाललाई सर्वोच्चको गेट बाहिरबाट प्रहरीले पुन पक्राउ गरेको हो। हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको थियो। यसअघि गत भदौ ६ गते कास्कीको लेखनाथबाट पक्राउ परेका पत्रकार हमाललाई सर्वोच्चको आदेशमा उपस्थित गराइएको थियो। https://www.facebook.com/janmadev/videos/10219761470573496/?t=0 पुरा पढौ

सर्पले डसेर किशोरीको मृत्यु

विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको हो। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं