समाचार

बुवाआमाले गाली गरेको भन्दै आत्महत्या

पर्सामा बुवाआमाको गालीका कारण छोराले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका -२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले झुण्डिएर आत्महत्या गरेका हुन्। सोमबार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । झुण्डिएको अवस्थामा भेटिएपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि लगेका थिए। प्रहरीका अनुुसार उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या… पुरा पढौ

कार्यालय समयमै मदिरामा मस्त

पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव हरि नरायाण बस्याल तिजको दिन कार्यालय समयमा मदिराले मस्त भएर मोटरसाइकल चलाउँदा तानसेन–६ बर्तुङ्गबाट पक्राउ परेका छन् । बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा कार्यालय समयमा उनले मादक पदार्थ सेवन गरेर  १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिँड्डा हुन्प्रहरी फन्दामा परेका हुन्  वडा सचिवलाई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ । उनलाई नियम अनुसार कारवाही हुने बताएइको । पुरा पढौ

बेनीमा बर्थिङ सेन्टर स्थापना

बेनी नगरपालिका–१  रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर )स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए। नगरपालिकाको सहयोगमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेपछि प्रसूति केन्द्र सञ्चालन भएको हो ।” वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसूति केन्द्र स्थापनाका लागि… पुरा पढौ

अफिसमा काम गर्दा तनाव हुन्छ ?

कयौंपटक बढ्दो काम र लामो समय छुट्टी नलिई लगातार काम गर्नाले मानिसलाई कामको दबाव हुन्छ । कतिपय संस्थाका हाकिमहरु लगातार ८ घण्टा काम गरेको कर्मचारीले घरमा गएर पनि काम गरिदियोस् वा अझै लामो समय अफिसको लागि काम गरिदिओस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा मानिसहरुले आफ्ना नजिकका मानिसहरुको लागि समय निकाल्न पाउँदैन । यसले मानिसलाई लगातार तनावको स्थितिमा पुर्याउँछ । हुनत तनावलाई मान्छेले खासै समस्याको रुपमा लिएको हुँदैन । तर त्यहि… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १७ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १७ गते मंगलबार, इस्वीसंवत सिताम्वर ३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको चतुर्थी तिथि बिहानमा ६ बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज चित्रा नक्षत्र दिनमा १२ बजेर १८ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा शुक्ल, करणमा… पुरा पढौ

पहिलेभन्दा फरक छ अहिले जमाना…

‘दिदीबहिनी सबैलाई तीजको शुभकामना पहिलाभन्दा फरक छ अहिले जमाना देखासिकी गर्ने हैन, जे छ त्यसमा रमाऔं परम्परा कायम गरी तीज मनाऔं’ पोखरा १७ मा सोमबार भएको तीजगीत प्रतियोगितालाई गीतैबाट कार्यपालिका सदस्य राधिका शाही योगीले सम्बोधन गरिन् । तीजमा भएका विकृति परित्याग गर्दै मौलिक तवरले पर्व मनाउनुपर्नेमा उनको जोड छ । अन्तर्मनका भावना साटासाट गर्ने र जनचेतना जगाउन तीजगीत निकै सशक्त माध्यम भएको उनले बताइन् । ढुंगेसाँघु सीतापाइला आमा समूहले आयोजना… पुरा पढौ

आज मंगल चौंथी : यस्तो छ धार्मिक र ज्योतिषीय महत्व

आज मंगल चौथी हो । हाम्रो हिन्दू संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ । गणेशको चर्चा वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र भेको भेटिन्छ । भगवान् गणपति मङ्गलकारी शुभफलप्रदाता र अमोघ लाभदाता हुन् । यिनको पूजाबाट भक्तका समस्त सङ्कट र कष्ट समाप्त हुन पुग्छन् । भगवान गणेश चतुर्थी तिथिका दिन प्रकट भएका थिए । गणेशजी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको… पुरा पढौ

दल दर्ताका लागि निर्वाचन आयोगले खोज्ने आवश्यक विवरण र कागजात यस्ता छन्

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको उपनिर्वाचनको लागि दल दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका अनुसार नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका दलले दल दर्ता गराउनु पर्ने छैन । तर, सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरुले भने दल… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १६ गते सोमबार)

हरतालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना ! आजको पञ्चांग आज मिति २०७६ भाद्र १६ गते सोमबार, इस्वीसंवत सिताम्वर २ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको तृतीय तिथि दिनमा ३ बजेर ५४ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज उत्तराफाल्गुणी नक्षत्र दिनमा ४… पुरा पढौ

तीज : धार्मिक पृष्ठभूमि र पौराणिक व्रतकथा

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्धितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्धारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं