फुस्रोखोला किनारमा महिलाको शव फेल

पोखरा १७, छोरेपाटनको फुस्रेखोला छेउमा महिलाको शव फेला परेको छ । परिचय खुल्न नसकेको करिब ४०/४५ वर्षकी महिलाको शव बुधबार फेला परेको हो । घटनामा प्रहरी खटिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।