समाचार

दल दर्ताका लागि नेकपाले दियो निवेदन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनाएका छन् । दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र २६ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २६ गते बिहीबार, इस्वीसंवत सिताम्वर १२ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज धनिष्ठा नक्षत्र साँझमा ५ बजेर ३६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सुकर्म, करणमा गर रहनेछ भने आनन्दादि योगमा श्रीवत्स रहनेछ… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र २५ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २५ गते बुधबार, इस्वीसंवत सिताम्वर ११ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको त्रयोदशी तिथि रातिमा ३ बजेर ०८ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज श्रवण नक्षत्र दिनमा १ बजेर १८ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा अतिगण्ड, करणमा… पुरा पढौ

अपांग समन्वय समिति पोखरा ५ मा विष्णु

पोखरा महानगरपालिका वडा नं. ५ मा वडास्तरीय अपांग समन्वय समिति गठन भएको छ । मंगलबार भएको भेलाले विष्णुकुमारी भट्टराइको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय समिति चुनेको हो । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश विष्णुकुमारी पौडेल, भोलाप्रसाद कोइराला र विमला सुवेदी छन् । सदस्यमा ठाकुरप्रसाद कोइराला, विमला आचार्य, मनिलाल गुरुङ र विष्णुकुमारी आचार्य छन् । १ सदस्य पछि मनोनयन गरिने बताइएको छ । समितिको संरक्षकमा वडाध्यक्ष धनबहादुर नेपाली र सल्लाहकारमा वडा… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई रेडियो लेकसिटीको बधाई तथा सम्मान

लेखनाथ व्रोडकास्टीङ कम्पनी प्रा.लि.को संचार संस्था रेडियो लेकसिटी ९६.२ ले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई बधाई तथा स्वागत र सम्मान गरेको छ । संघको २३ औं बार्षिक साधारण सभा तथा १२ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष बलराम ढकाल सहितको टोलीलाई सोमबार एक कार्यक्रमकाविच सम्मान तथा बधाई ज्ञापन गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै, कम्पनीका शेयर सदस्य एवं लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु बावुराम… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र २४ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २४ गते मंगलबार, इस्वीसंवत सिताम्वर १० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको द्धादशी तिथि रातिमा ३ बजेर ०८ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र दिनमा १ बजेर १८ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा शोभन, करणमा… पुरा पढौ

पोखरेली ट्याक्सी सेवा प्रालिमा प्रकाशमणि

पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा प्रकाशमणि तिवारी निर्वाचित भएका छन् । ट्याक्सी व्यवसाय समिति पोखराको ३९ औं वार्षिक साधारणसभा तथा रुपान्तरित पोखरेली ट्याक्सी सेवा प्रालिको सोमबार आयोजित प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले तिवारीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो । यसअघि समितिको अध्यक्ष रहेका तिवारीलाई व्यवसायीले रुपान्तरिक कम्पनीको पनि अध्यक्षमा चुनेका हुन् । प्रालिका सञ्चालकमा शोभाकान्त पौडेल, रामजी घिमिरे, युवराज भट्टराई, पूर्णबहादुर गुरुङ, सूर्यबहादुर थापा, कृष्णबहादुर थापा, मधुसुधन पौडेल,… पुरा पढौ

महिलाले सिके प्रांगारिक मल एवं जैविक विषादी बनाउने सीप

पोखरा १७ महतागौडा, सीतापाइला, लामातरा क्षेत्रका महिललाई प्रांगारिक मल एवं जैविक विषादी बनाउने तरिका सिकाइएको छ । सेवा नेपालले आइतबार आयोजना गरेको तालिममा करिब ४० जना सहभागी थिए । तालिमका सहभागीलाई प्रशिक्षक श्रीराम घिमिरेले कम्पोस्ट मल र गड्यौला मल बनाउने तरिका, जैविका विषादी बनाउने तरिका, पानीमा खेती, च्याउ खेती, झोल बनाउने तरिका लगायतबारे जानकारी दिएका थिए । कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले फोहोर व्यवस्थापनसहित मल उत्पादन हुने हुँदा… पुरा पढौ

सहकर्मी कुट्ने वडाध्यक्ष पक्राउ

छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको छ । उनले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पक्राउ पर्ने लुइँटेल नेपाली कांग्रेसबाट निर्वाचित हुन् भनेकुटपिट भएको आरोप लगाउने थापा भने तत्कालिन माओवादीबाट निर्वाचित हुन् । पुरा पढौ

साहिद वासु र वैरागीको स्मृतिमा भोलि बिहान रक्तदान

राष्ट्रिय युवा संघ कास्कीले जनयुद्धका सहिद सुरेश वाग्ले बासु र भीमसेन पोखरेल९बैरागी० को स्मृति दिवसमा पोखरामा खुला रक्तदान आयोजना गर्ने भएको छ । संघले सोमबार बिहान ७ः३० बजेबाट पृथ्वीचोकमा रक्तदान आयोजना गरेको युवा संघका नेता पूर्ण लामाले जानकारी दिए । उनले रक्तदानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् । वाग्ले नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धमा सहिद हुने सबैभन्दा उच्च तहका नेता हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं