माछापुच्छे« गाउँपालिका तोडफोड

कास्कीको माछापुच्छ«े गाउँपालिका कार्यालय शुक्रबार बिहान तोडफोड भएको छ । तोडफोडबाट केही प्लास्टिक कुर्सी र टेबल भाँचिएका छन् ।

कांग्रेस कार्यकर्ता खुसीमान गुरुङ नेतृत्वको टोलीले तोडफोड गरेको बनाइएको छ । गाउँपालिकाको सूचना नदिएको निहुँमा तोडफोड भएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।