समाचार

कोइरालालाई पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कार

पोखरा उद्योग वाणिज्य संघले पत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ९पिसिसीआई० आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित गर्ने भएको छ । कोइराला समाधान दैनिक र दि हिमालयन टाइम्ससँग आवद्ध छन् । संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार योग्य प्रतिभा चयन उपसमितिले मंगलबार कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । समितिका सदस्यहरुमा संघका पूर्वउपाध्यक्ष ईश्वर कर्माचार्य, पूर्वकोषाध्यक्ष दिलिपराज श्रेष्ठ,नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्लाहकार रमेश… पुरा पढौ

विश्वकर्मा पूजा किन गरिन्छ ?

सामान्यतया भगवान् विश्वकर्मालाई हामी इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा हेर्छौं, पूजा गर्दछौं तर पौराणिक तथा प्रामाणिक (वैज्ञानिक) दृष्टिकोणमा विश्वकर्मालाई अनेक रूपका भगवान् मानिएको पाइन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रहरूका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक  नै मानिन्छन्। विश्वकर्माको जन्म विषयमा विद्वान्हरूमा अनेक मत पाइन्छ । १. अङ्गिरापुत्र सुधन्वालाई… पुरा पढौ

विरौटामा खुल्यो किसान बजार

तरकारी, फलफुल उब्जाउने किसानले थोरै फाइदा लिएर बेच्ने तर उपभोक्ताले निकै महंगोमा किन्नुपर्ने वाध्यता अहिले बजारमा छ । उत्पादनमा कुनै योगदान नगर्ने बिचौलियाले किसानको भन्दा बढी फाइदा पाउने गरेका छन् । उत्पादक किसानलाई बढी फाइदा दिन र उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय तरकारी र फलफूल उपलब्ध गराउन पोखरा १७ विरौटमा किसान बजार खुलेको छ । पोखरा महानगरको सहयोगमा निर्माण भएको किसान बजार आज मेयर मानबहादुर जिसीले सुरुआत गरे । मेयर जिसीले… पुरा पढौ

शुक्रअस्त जारी, कसरी हुन्छ शुक्रअस्त ? (प्रभाव, गर्न नहुने र हुने कार्यसहित)

यही ‘भदौ २८ गतेदेखि असोज ११ गते शुक्रअस्त रहेको छ । यस अवधिमा कुनै पनि पूजापाठ गर्नु हुँदैन । काठमाडौँको गोकर्णेश्वरमा र गुल्मीको रिडीमा सोह्रश्राद्ध लगायतको पूजा पाठ गरिँदै छ । त्यसबाट पितृमोक्ष हुँदैनन । जो जसले गर्न लागेका छन् उनीहरूलाई नै अनिष्ठ हुनेछ विभिन्न धर्मशास्त्रमा उल्लेख छ । कसरी हुन्छ शुक्रअस्त ? विशेषतः शुक्र सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुदा शुक्र अस्त हुने गर्दछ । यस्तो अवस्था हुन सूर्य… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ३१ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ३१ गते मंगलबार, इस्वीसंवत सिताम्वर १७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्णपितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपितृपक्षको तृतीय तिथि दिनमा १२ बजेर ३५ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि अहोरात्र रहनेछ । आज अश्विनी नक्षत्र रातिमा ३ बजेर ३३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा… पुरा पढौ

भावी पुस्ताले कोरे कास्कीकोटको खाका

कास्कीकोटलाई कस्तो बनाउने, कसरी प्रवद्र्धन गर्ने, सधै नेताका भाषणमात्र सुनिन्छन् । यसपालि भने भविष्यका कर्णधारले यसको खाका प्रौढहरुलाई सुनाएका छन् । हाम्रो कास्कीकोट यूवा सञ्जालले वालदिवसको अवसरमा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना ग¥यो । कास्कीकोटमा जन्मेका वा अध्ययन गरेका कक्षा दशसम्मका विद्यार्थीहरुले भाग लिने गरी आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका २६ जना विद्याथीहरुले भाग लिएका थिए । ‘मैले देखेको कास्कीकोट’ शीर्षकमा सञ्चालित उक्त वक्तृत्वकला प्रतियोगितामा कालिका मा.वि.की सपना सुवेदी प्रथम भएकी… पुरा पढौ

दोबिल्ला कटान क्षेत्रमा मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा १७ र २१ जोड्ने दोबिल्लास्थित फुस्रेखोला पुलसहित कटान क्षेत्रको सोमबार निरीक्षण गरेका छन् । अवलोकनका क्रममा स्थानीय बासिन्दा र सरोकारवालासँग अन्तक्र्रिया गर्दै उनले पुल र बस्तीको संरक्षणका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । फुसे्रखोलाको कटानका कारण जोखिममा पर्ने गरेको पुल र आसपासको सडकसहित बस्तीको उनले निरीक्षण गरेका हुन् । बर्सेनि कटानका कारण जोखिममा परेको दोबिल्ला पुल नजिकै गत वर्षबाट… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ३० गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ३० गते सोमबार, इस्वीसंवत सिताम्वर १६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्णपितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपितृपक्षको द्धितीय तिथि दिनमा १२ बजेर ३५ मिनेटसम्म त्यसउप्रान्त तृतीय तिथि अहोरात्र रहनेछ । आज रेवती नक्षत्र रातिमा ३ बजेर ३३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा… पुरा पढौ

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा नयाँ समिति

विजय ढकाल सहिद स्मृति प्रतिष्ठान पोखराको पाँचौं अधिवेशनले राजेन्द्र पौडेलको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश अणनाथ बराल, भीम रानाभाट, सूर्यबहादुर कार्की र माधवप्रसाद मिश्र छन् । प्रतिष्ठानका सदस्यमा मनुमाया खत्री, कल्पना चिलुवाल, राजेन्द्रमणि पौडेल, तारा पौडेल, शिव खनाल, हेमबहादुर थापा, राजु क्षेत्री, सिर्जना ढकाल, गोमा ढकाल र श्रीकृष्ण अधिकारी छन् । विजय ढकाल तत्कालीन नेकपा माओवादी कास्की सेक्रेटरी थिए… पुरा पढौ

ज्ञानमार्ग स्वतन्त्र महिला समूहमा नयाँ समिति

ज्ञानमार्ग स्वतन्त्र महिला समूह पोखरा ३ नदीपुरको १० औं अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । समूहको अध्यक्षमा शान्ति द्वा, उपाध्यक्ष लक्ष्मी ताम्राकार, सचिव तारा बास्तोला, सहसचिव रेखा दास र कोषाध्यक्ष सुनीता ताम्राकार छन् । समूहका सदस्यमा सविना श्रेष्ठ, विन्दु जलारी, रामशोभा नेपाली, रुपा श्रेष्ठ, देवकी थापा र सर्मिला गौतम छन । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सामाजिक परिवर्तनमा महिला र पुरुषको भूमिका समान रहेको बताइन् । उनले पितृसत्तात्मक सोचका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं