गण्डकी सेरोफेरो

मुस्ताङको आकाशमा बिचित्रको प्राकृतिक स्वरुप

जोमसोम— आईतबार मध्यान्हपछि सन्घ्याकालिन समयमा मुस्ताङको आकाशमा अनौठो प्रकारको डरलाग्दो प्राकृतिक स्वरुप देखिएको छ । मुस्ताङका स्थानीयले साझ देखिएको प्राकृतिक स्वरुपमा नियालेर आश्चार्य व्यक्त गरेका छन् । यसअघि मुस्ताङको आकाशमा यस्तो प्राकृतिक स्वरुप कहिल्यै नदेखिएको स्थानीय बताउछन् ।मुस्ताङमा आईतबार दिनभर बेजोडले हावाहुरी चलेको थियो ।तर मुस्ताङमा बेजोडको हावाहुरी चल्नु कुनै अनौठो होईन तर हावा रोकिएपछिको सन्घ्याकालिन साझ भने प्रकृतिको स्वरुपले अनौठो रुपमा धारणा ग¥«यो । अनौठो प्रकारको प्राकृतिक स्वरुप यसअघि… पुरा पढौ

मुस्ताङमा भिरबाट लडेर युवकको मृत्यु

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ छुसाङ निवासी ३६ वर्षीय टसी धोर्जे गुरुङको भिरबाट लडेर सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आईतबार दिउँसो घरबाट भेडी गोठतर्फ गएका गुरुङ घर नफर्किएपछि प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा सोमबार अपरान्ह १ बजे घरदेखि सांढे २ घण्टाको दुरीमा पर्ने भीरबाट लडेर गम्भिर घाईते अवस्थामा भेटिएको सूचना अधिकृत प्रताप पौडेलले जानकारी दिए ।घाईते गुरुङ करिव ४ सय मिटर अग्लो… पुरा पढौ

प्रचण्ड÷माधव समुह मुस्ताङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

—प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा गरिएको संसंद बिघटनको असंवैधानिक कदम बिरुद्ध नेकपा (प्रचण्ड÷माधव)समुह आन्दोलनमा छ । शुक्रबार ७७ वटै जिल्लामा बिरोध स्वरुप ज्ञापनपत्र बुझाउने क्रममा सो समुहले मुस्ताङमा ज्ञापनपत्र बुझायो ।नेकपा मुस्ताङका प्रचण्ड÷माधव समुहका जिल्ला नेता विशाल विकको नेतृत्वमा गएको समुहको टोलीले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सिडियोलाई ज्ञापनपत्र बुझाएको हो ।नेकपा मुस्ताङका जिल्ला कमिटी सदस्य तथा दलितमुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द्र विकले मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश अर्याल समक्ष प्रधानमन्त्रीलाई… पुरा पढौ

गोरखा पालुङ्गटारमा होटल लिगलिग मनास्लु भ्यू सञ्चालनमा

गोरखा पालुङ्गटारमा सुबिधा सम्पन्न होटल तथा रेष्टुरेन्ट होटल लिगलिग मनास्लु भ्यू सञ्चालनमा आएको छ । सँघियताको बिकास  स्थानिय निकाए सञ्चालन सँगै गोरखा जिल्लाकै पुरानो बजारको रुपमा बिकास भएको तनहु , गोरखा लमजुङ्ग मनाङ्ग को केन्द्रको रुपमा बिकसित  मध्यपहाडी लोक मार्ग को निमार्ण सँगै नेपाल सरकारले पालुङ्गटारलाई स्मार्ट सिटी को रुपमा निमार्ण गर्ने घोषणा गर्दे गर्दा त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित हुदै ठुला ठुला व्यवसायमा लगानी गरी व्यवसाय स्थापना गरेका छन् ।… पुरा पढौ

तीन गाउँको सहमतीपछि १० महिना बन्द मुक्तिनाथ खुल्यो

जोमसोम—तीन गाउँको सामुहिक सहमतीपछि कोरोना कहरले १० महिनासम्म बन्द रहेको मुक्तिनाथ पुस २१ मंगलबारबाट दर्शनका लागि खुल्ला हुने भएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा—१ को खिङ्गा ,झारकोट र रानीपौवा गाउँका बासिन्दासंग मुक्तिनाथ मन्दिर खुल्ने बिषयमा सहमती गरेपछि लामो समय बन्दाबन्दी रहेको मुक्तिनाथ खुल्ने भएको हो । मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति ,वारागुङ मुक्तिक्षेत्र गापा,जिल्ला स्वास्थ्य कार्यालय ,प्रदेश सभासद , सुरक्षा निकाय र पत्रकारको रोहबर… पुरा पढौ

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईनेमुक्तिनाथ विकास समितिले गरेका निर्णय तपशिल छन् ।१. अनिवार्य माक्स र सेनेटाईजरको प्रयोग गर्नुपर्ने२.तापक्रम मापन गरिनुपर्ने३.अनिवार्य भौतिक दुरी कायम गरिनु पर्ने४.विदेशी पर्यटकलाई पिसिआर रिपोर्ट अनिवार्य५.स्वास्थ्य सुरक्षा बाहेक अन्य गतिबिधि गर्न नपाईने६.कुण्ड र १०८ धारामा स्नान गर्न नपाईने७.पुजा सामाग्री तोकिएको स्थानमा राखिनु पर्ने८.खाद्य वस्तु प्रयोग गर्न नपाईने९.मन्दिरमा बढी १ घण्टा मात्र दर्शन गरिसक्नु पर्ने१०.भौतिक दुरी कायम गरिनु पने११. भौतिक दुरी उलंघन गरी जथाभावी… पुरा पढौ

लायन्स प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट पोखरामा सम्पन्न

पोखरामा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट आज सम्पन्न भएको छ । लायन्स मल्टिपल ३२५ नेपाल अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए वानका लायन रेवत बहादुर कार्की, ए टु का लायन केशव पाण्डे, बि वान का लायन विश्वेश्वर आचार्य र बि टु का लायन रामप्रसाद भट्ट गरी चार जना प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरहरुसँगको भेटघाट कार्यक्रम लेकसाइड स्थित स्वीस इन्टरनेशनल होटल सरोवरमा आज सम्पन्न भएको हो । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका प्रथम भाइस… पुरा पढौ

पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गछौं’ अध्यक्ष थकाली

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग मुस्ताङका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिवार संम्पन्न नवौं वार्षिक साधारण सभा कार्यक्रमको समुद्घाटनका क्रममा प्रमुख अतिथि अध्यक्ष थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए । अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैैमा चुनौतिपूर्ण भएको र यहाको… पुरा पढौ

देश ब्यापी बिरोध कार्यक्रम हुदाँ मुस्ताङ कांग्रेसलाई शोक

मुस्ताङ—नेपाली कांगेसले सरकारको कार्यशैली बिरुद्ध सोमबार देश ब्यापी बिरोध प्रर्दशन गर्ने कार्यक्रम तय हुदै गर्दा मुस्ताङ कांग्रेसलाई शोक परेको छ ।जिल्ला कार्यसमिति मुस्ताङकी सदस्य एवं थासाङ गाउपालिका—२ की कांग्रेस पार्टी सभापती श्रीमती पुष्पा शेरचनको असामयिक निधनले मुस्ताङं कांगेसमा शोक परेको हो ।नेपाली कांगेस मुस्ताङले सोमबार प्रेष बिज्ञप्ती मार्फत शेरचनको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोक बक्तब्य निकालेको हो । नेपाली काग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कार्यवाहक सभापती नर्वु गुरुङ तथा… पुरा पढौ

टुकुचेको झोमो फाँटमा सिँचाइ सुविधा

हिमाली जिल्ला मुस्ताङको टुकुचेका किसानले चिसो मौसममा रातको समयमा पालो कुरेर खेतवारीमा पानी लगाउने समस्या टरेको छ । गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फांटमा २ करोड ३० लाखको लागतमा नजिकैको थापाखोलाबाट १५ सय मिटरको नहरबाट पानी लगेर पोखरी निर्माण गरी सिचाइ गर्न थालेपछि स्थानियहरुले रातको समयमा पालो कुरेर पानी लगाउने समस्याबाट मुक्ति मिलेको हो । कच्ची नहरबाट पानी लगी ढलान नभएको पोखरीबाट सिचाइ गर्नुपर्दा मुस्किलले ३० देखी ३५ दिनमा पालो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं