गण्डकी सेरोफेरो

पत्रकार महासंघ मुस्ताङमा उम्मेदवारी दर्ता संम्पन्न

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा आज आईतबार उम्मेदवारी दर्ता संम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति मुस्ताङले पत्रकार महासंघ मुस्ताङ शाखामा सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भई साँझ ६ बजे नामावली प्रकाशन गरिएको जनाएको छ ।पत्रकार महासंघ मुस्ताङ अन्र्तगत निर्वाचन संयोजक भीमबहादुर रसाईली ,जिल्ला अदालत मुस्ताङका नायव सुब्बाा रामचन्द्र सुबेदी र जिल्ला सरकारी वकिलको कार्यालयका नायव सुब्बा पार्वती तामाङको समिति नामावली दर्ता प्रक्रिया र नामावली प्रकाशनमा… पुरा पढौ

पिस चौतारीमा भरत गिरी

लायन्स क्लब अफ पोखरा पिस चौतारीको लायन वर्ष २०२१/२२ को लागि अध्यक्षमा लायन भरत गिरी निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको क्लबको निर्वाचनबाट गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष लायन मगनलाल श्रेष्ठले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा लायन किरणप्रसाद बन्जारा, द्वितीय उपाध्यक्षमा लायन विनायक रञ्जित, तृतीय उपाध्यक्षमा लायन रामकुमार लामिछाने, प्रमुख निर्देशकमा लायन प्रदीप श्रेष्ठ, सचिवमा लायन टीआर काफ्ले, क्लब एडमिनिस्ट्रेरमा लायन विजयराज… पुरा पढौ

मुस्ताङको थासाङमा याकचौरीलाई ‘खोरेत’ भ्याक्सिन

जोमसोम—हिमाली जिल्ला मुस्ताङको थासाङमा याकचौरीलाई ‘खोरेत’ विरुद्ध भ्याक्सिन अभियान संञ्चालन गरिएको छ ।संम्भाावित खोरेत रोगको जोखिमबाट सुरक्षित रहन थासाङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा याकचौरीलाई खोरेत विरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको हो ।कृषि र पशुपालनले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा स्थानीय याकचौरी पालक किसानले पालेका पशुचौपायामा रोगका कारण आर्थिक क्षति व्यवहोर्न नपरोस भन्ने उद्देश्यले खोरेत रोग विरुद्ध थासाङ गापाले एकलाख बजेट उपलब्ध गराएको गापाका स्वास्थ्य संयोजक रामशरण सापकोटाले जानकारी दिए… पुरा पढौ

गलकोट समाज पोखरामा नयाँ समिति

गलकोट समाज पोखराको ७ औं साधारणसभा तथा चौथो अधिवेशनले खडकबहादुर थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट महिला उपाध्यक्ष राधिका खत्री, उपाध्यक्ष कृष्णबहादुर खत्री, सचिव गणेशबहादुर खत्री, कोषाध्यक्ष खिमबहादुर थापा र सहसचिव धनबहादुर परियार चुनिएका छन् । समाजका सदस्यमा गंगा साहानी, खिमा भण्डारी, धनकुमारी श्रीष, चेतबहादुर भण्डारी, हीराबहादुर खत्री, भेषबहादुर खत्री र दीलबहादुर खड्का निर्वाचित भए । समाजका आमन्त्रित सदस्यमा पम्फा खत्री र शेरबहादुर खड्का छन्… पुरा पढौ

मुस्ताङमा ३११ ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

हिमाली जिल्ला मुस्ताङमा आईतबार ३११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाउने अभियान अन्र्तगत मुस्ताङको घरपझोङ र थासाङ गाउपालिकामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।सरकारले दोश्रो चरणको खोप अभियान अन्र्तगत खोप अभावले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्र खोप लगाउने बताएपनि मुस्ताङमा खोप मौजाद रहने भएकाले ५५ वर्ष उमेर माथिकालाई पनि खोप अभियानमा सामेल गराएको… पुरा पढौ

मुस्ताङ अस्पतालमा विपत् उद्दार तथा व्यवस्थापन डिमो

जोमसोम—मुस्ताङ जिल्ला अस्पतालले शनिबार पहिलो पटक विपत् उद्दार तथा व्यवस्थापन डिमो प्रर्दशन गरेको छ । जिल्ला अस्पतालको संयोजन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा अस्पतालले विपत् डिमो शो देखाएको अस्पतालले जनाएको छ । धर्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संम्भावित विपत्का विभिन्न घटनाहरु घट्ने गरेपनि जिल्ला अस्पताल जोमसोमले भने मुस्ताङमा भई परिआउने संम्भावित सवारी दुर्घटना र घाईतेहरुलाई कसरी उपचारमा सहयोग गर्ने भन्नेबारे नाटकीय डिमो शो देखाईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

मुस्ताङका सांसदले भने ‘ केन्द्रिय सदस्य बन्न योगदानले पुग्दैन’

मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले आफु केन्द्रिय सदस्य बन्नका लागि योगदान नपुग्ने स्पष्ट पारेका छन् । मंगलबार घरपझोङ गाउपालिकाको आधिकारिक फेसबुक पेजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य मनोनयन भएको भन्दै फोटोसहित बधाई सन्देश पोष्ट गरेपछि प्रदेश सभा सदस्य थकालीले त्यसको कमेन्ट मार्फत खण्डन गरेका हुन् । सभासद थकालीले गाउपालिकाको मुस्ताङ खबर पेजको कमेन्टमा लेखेका छन् ‘हामी दुईभाई हाम्रो पार्टीको दुबै खेमाको कुनै पनि कार्यक्रममा भाग नलिएको र… पुरा पढौ

म्याग्दीबाट पोखरा जाँदै गरेको जीप दुर्घटना

पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् । जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।… पुरा पढौ

मुस्ताङमा कोभिड भ्याक्सिन लगाउनेको संख्या ५२३ पुग्यो

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड —१९ बिरुद्धको भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।जसमा पुरुष ४१४ र महिलाको संख्या १०९ महिला छन् ।आईतबार २१ ज्ना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड—१९ बिरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती८७ दशमल.७५ प्रतिशत रहेको छ ।स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जिससका जनप्रतिनिधि तथा कर्मचारी ,स्थानीय… पुरा पढौ

लोक गायक धनबहादुर गायकको निधन

चर्चित सारङ्गी बाद्यक तथा कलाकार धनबहादुर गायकको निधन भएको छ । उपचारको क्रममा सोमबार विहान पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएका छन् । लामो समयदेखि उच्च रक्तचापको विरामी भएका उनलाई आइतबार प्रेसरले हानेपछि अस्पताल लगिएको थियो । पोखरा १६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत चर्चित गीतका सर्जक हुन् । गन्धर्व समुदायबाटै सारंगी र मादल लगायत वाद्यवादन हराउँदै गएपछि गायकको सक्रियतामा बाटुलेचौरमा पाठशाला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं