सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति ः

ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले नयाकार्यसमिति चयन गरेको छ ।mm

तत्कालिन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ स्मृति सभा,तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति गठन गरेको छ ।

नयाँकार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन,उपाध्यक्ष गिरिसिंह शेरचन,उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन ,कोषाध्यक्ष पूर्णप्रभा थकाली,सहसचिव जिवन थकाली छन् ।
यस्तै सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ,विपना शेरचन,लक्ष्मी विक,महेन्द्र शेरचन र तेजेन्द्र गौचन रहेको प्रतिष्ठानले जनाएको छ ।