गण्डकी सेरोफेरो

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो संख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपांगमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो । मन्दिरसम्मको अपांगमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तरक्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका… पुरा पढौ

मुस्ताङमा पूर्वाधार निर्माण र मेला प्रवद्र्धन गरिने

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो । मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका… पुरा पढौ

पोखराका पत्रकार राजबहादुर गुरुङ पुरस्कारका लागि छानिए

पोखराका पत्रकार तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ पुरस्कृत हुने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७६’ का लागि छनोट भएका ४ जना पत्रकारमध्ये गुरुङ पनि छनोट भएका हुन् । गुरुङ अनलाइन विधाबाट पुरस्कारका लागि छनोट भएको बताइन्छ । २०५१ सालदेखि पोखराबाट पत्रकारिता गर्दै आएका गुरुङ युनाइटेड दैनिक र युनाइटेड खबर डटकमका प्रकाशक तथा सम्पादक हुन् ।… पुरा पढौ

सबैखाले विभेद अन्त्य हुनुपर्छ : कुँवर

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताएका छन् । क्षेत्री समाज नेपाल गण्डकी प्रदेशद्वरा विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कुँवरले संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको, सबै नेपाली बराबर रहेको र क्षेत्री जाति आँफैमा पहिचान भएको बताए । कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खस, क्षेत्री आदिवासी जाति विषय कार्यपत्र पेश गरेका थिए । सो कार्यपत्रमाथि समाजका सल्लाहकार प्रा.डा. ज्ञानबहादुर… पुरा पढौ

त्रिशूली किनारमा महिला र बच्चाको शव

तनहुँको देबघाट गाउँपालिका ५ भुवनटार स्थित त्रिशुली नदी किनारमा शुक्रबार महिला र शिशुको शव फेला परेको छ । अन्दाजी २६ वर्षकी महिला र करिब ६, ७ वर्षको बालकको शव फेला परेको हो । सो स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरा पढौ

हेडसरको कुटाइबाट विद्यार्थीको दाँत झ¥यो

प्रधानाध्यापकको पिटाइबाट छात्र घाइते भएका छन्। बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेलको दाँत झरेको हो । कुशलको अगाडिको माथिल्लोपट्टिको दाँत झारेको कुशलका बाबु प्रेमप्रसादले बताए । कुशलले नजानेको निहुँमा कुटपिट गरेका हुन् । पुरा पढौ

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको… पुरा पढौ

लाममेलाका पहिरोपीडितलाई राहत प्रदान

गण्डकी प्रदेश सरकारले यही साउन २० गते राति बाग्लुङको तमानखोला गाउँपालिका–४, लाममेलामा पहिरोमा परी घाइते भएकालाई उपचारबापत राहत प्रदान गरेको छ । पहिरोमा परेर घाइते भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका सोही स्थान बस्ने वर्ष ४५ का औमबहादुर, वर्ष १६ का अनिल र वर्ष ९ का राम श्रीपालीलाई सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनही रु २५ हजारका दरले राहत उपलव्ध गराए । घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी… पुरा पढौ

नेपाल भ्रमण वर्ष प्रवर्दनमा लेकसाइड रोट्र्याक्ट

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसकोप्रवर्दनमा लागेका छन् । पोखराको रोट्र्याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवर्दनमा विविध कार्यक्रम गर्ने भएको छ । क्लबले भ्रमण वर्षको सन्दर्भमा १ दिनको पदयात्रा समेत सम्पन्न गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका ३० जना युवा सहभागी भए । नेपालको राष्ट्रिय झण्डासहित भएको पदयात्राका क्रममा युवाहरूले भ्रमण वर्षको पोष्टर तथा पर्चा वितरण गरिएको… पुरा पढौ

दोर्दी बाढी पीडितलाई राहतको पहल

साउन ८ गते लमजुङको दोर्दी खोलामा आएको बाढीबाट पीडित भएकालाई राहत दिन पहल थालिएको छ । बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिको सम्बन्धमा मंगलबार उर्जा तथा जलश्रोत मन्त्री वर्षामान पुन ूअनन्तू, नेकपा मुख्य सचेतक देवप्रसाद गुरुङसहित उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव, सहसचिव, जलउत्पन्न प्रकोप महाशाखाका प्रतिनिधि, इसिमोडका प्रतिनिधि, दोर्दी कोरिडोरमा सञ्चालित हाईड्रोपावरका प्रतिनिधि सम्मिलित बैठकक बसेको छ । बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिको सम्बन्धमा मंगलबार उर्जा तथा जलश्रोत मन्त्री… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं