ताजा समाचार

श्रावण २४ गते २०७६

त्रिशूली किनारमा महिला र बच्चाको शव

तनहुँको देबघाट गाउँपालिका ५ भुवनटार स्थित त्रिशुली नदी किनारमा शुक्रबार महिला र शिशुको शव फेला परेको छ । अन्दाजी २६ वर्षकी महिला र करिब ६, ७ वर्षको बालकको शव फेला परेको हो ।

सो स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।