अर्थ, वाणिज्य

उद्योग वाणिज्य महासंघ गण्डकीको समर्थन ढकाललाई

नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रुपले वरिष्ठ उपाध्यक्षमा सघाउने निर्णय गरेको हो । बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायीक सफलता हासिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी हुन् भन्ने महासंघ गण्डकीको ठहर रहेको छ । महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेशको नेतृत्व गरेर… पुरा पढौ

सुनको भाउ आकासिने क्रम जारी

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । गत फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेकोले सुनको कारोबार आधाभन्दा बढीले घटेको छ । नेपाली बजारमा शुक्रबारछापावाला सुन प्रतितोला मूल्य ७८ हजार १ सय मा रकारोबार भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७७… पुरा पढौ

सुन इतिहासकै महँगो, बढ्ने क्रम जारी

नेपाली बजारमा सुनको भाउ आकासीएको छ ।  सुनको मूल्य इतिहासमै सर्वाधिक भएको र मूल्य बढ्ने क्रम जारी रहेको नेपाली सुन चाँदी व्यवसायी संघकाले जनाएको छ । बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्य बिहीबार ५ सयले वृद्धि हुदै ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर आज… पुरा पढौ

सुन इतिहासकै महँगो

नेपाली सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ। सुनको मूल्य इतिहासमै सर्वाधिक भएको र मूल्य बढ्ने क्रम जारी रहेको नेपाली सुन चाँदी व्यवसायी संघकाले जनाएको छ । मंगलबारको तुलनामा आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बुधबार सुन तोलाको ७७ हजार १ सय कायम गरिएको छ । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ७६ हजार ८ सयमा… पुरा पढौ

सुनको मूल्यमा हाल सम्मकै नयाँ रेकर्ड

नेपाली सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ। सोमबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ। गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो।  यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको  हाे। त्यस्तै मंगलबारका लागि तेजावी सुन प्रतितोला ७६ हजार ४… पुरा पढौ

पोखरा महानगरले बनायो योजना आयोग

देशकै ठूलो महानगर पोखराले सहरी योजना आयोग गठन गरेको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा बनेको आयोगमा पोखरा ७ का रामचन्द्र लामिछाने, पोखरा ८ का बाबुराम भण्डारी, पोखरा ४ का सरोज कोइराला, पोखरा २६ की सोनी बराल सदस्य छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारी सदस्य सचिव छन् । महानगरको शुक्रबार बसेको ३६ औं कार्यपालिका बैठकले आयोग गठनको हो । महानगरका प्रवक्ता धनबहादुर नेपालीले सोही बैठकले बैठकले वडास्तरीय योजनाको… पुरा पढौ

सुनको मूल्यमा वृद्धि

साताको पहिलो दिन बजारमा सुनको भाउमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ५ सयले बढेर ७६ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । पुरा पढौ

नाट्टा अध्यक्षमा सञ्जयकान्त

नाट्टा पश्चिमाञ्चलमा सञ्जयकान्त सिग्देलको प्यानलको वर्चश्व भएको छ । अध्यक्षमा सिग्देलसहित प्राय पदाधिकारी र सदस्यमा उनको प्यानल विजयी भएको हो । शनिबार पोखरामा भएको २५ औं साधारणसभा तथा ११ औं अधिवेशनमा सिग्देलले झवी अधिकारीलाई २० मतले पछाडि पारे । सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खसेको छ । सिग्देलले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । उनले १… पुरा पढौ

सुनको मुल्य स्थिर

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार पनि छापावाला सुन प्रतितोला रु ७६ हजारमा नै कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहि प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ… पुरा पढौ

चोरेको १ करोड बराबरको सुनसहित ३ भारतीय पक्राउ

प्रहरीले ललितपुर पुल्चोक क्षेत्रको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय नागरीकलाई पक्राउ गरेको छ । २१ गते राति सुन पसल फोडेर त्यहाँ रहेको सेफ लिएर फरार भएका ३ भारतीयहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले थानकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका भारतीयहरुले चोरी गरेको सेफ फोडेर सुन चाँदी झिकी सेफ भने वाग्मतीमा फालेको बयान दिएका छन् । प्रहरीले पक्राउ तीन जना भारतीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं