टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक
टीभीएस मोटर कम्पनी दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले बिहीबार टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ । कार्यक्रममा टीभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टीभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् । यो रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती…
पुरा पढौ
राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई बैंकले प्रवक्तामा नियुक्त गरेको हा । बुधबार राष्ट बैंकले सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएको छ । हालका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि रिक्त पदमा राष्ट्र बैंकले भट्टलाई नियुक्त गरेको हो । नव नियुक्त भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्…
पुरा पढौ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

व्यापार मेलाको तयारी पूरा, मुख्यमन्त्री गुरुङले उद्घाटन गर्ने

नेबिकोले ६ थरि कुकिज ल्याउने

सर्वोच्चको आदेशपछि एनसेलले बुझायो लाभकर

१४ हजारले बढ्यो सुन, नयाँ रेकर्ड बनाउने संकेत

आज सुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

बागलुङमा सुरु भयो महोत्सव








