विद्युत् महशुल घटाउने तयारी
विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको उनले बताए । उर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले आगामी बजेटबाट यस्तो…
पुरा पढौ
जिल्ला सहकारी संघ कास्कीको सभा

बजार बिक्री प्रतिनिधि संघ पोखरामा अधिकारी

सरकारले व्यवसायीमाथि कर आतंक मच्चायो : अधिकारी

ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

उपसचिव ढुङ्गानाविरुद्ध साढे ४ करोड भ्रष्टाचारको आरोपमा

आजको विनिमयदर कति ?

एटीएमबाट कतिसम्म निकाल्न पाइन्छ पैसा ?
राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको छ । यसअघि डेबिडकार्ड मार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो । बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो । यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले…
पुरा पढौ
कामना सेवा विकास बैंकको १३ औं साधारणसभा
कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार दुई सय ८४ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको…
पुरा पढौ
टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक
टीभीएस मोटर कम्पनी दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले बिहीबार टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ । कार्यक्रममा टीभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टीभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् । यो रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती…
पुरा पढौ







