अर्थ, वाणिज्य

आजको विदेशी मुद्राको विनियमदर : कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले बिहीबार (पुस १०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव, ८० प्रतिशत स्टल बुकिङ

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको जनाएको छ । आउँदो पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ । मेलाको तयारीबारे जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलामा राखिएका स्टलमध्ये करिब ८० प्रतिशत बुकिङ भइसकेको जनाए । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीसँगको समन्वयमा गण्डकी प्रदेशका… पुरा पढौ

आज विदेशी मुद्राको विनियमदर

नेपाल राष्ट्र बैंकले बुधबार (पुस ९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

नेपाल बैक कर्मचारी परिषद् गण्डकीमा राजेन्द्रमान

नेपाल बैक कर्मचारी परिषद् गण्डकीको शनिबार भएको भेलाले राजेन्द्रमान श्रेष्ठको अध्ययक्षतामा नयाँ समिति चुनेको छ । समितिमा उपाध्यक्ष तारा श्रेष्ठ, सचिव शिव श्रेष्ठ, कोषाध्यक्ष उषा सिग्देल र सदस्यमा कृष्णप्रसाद पौडेल, रुद्रनाथ पौडेल, प्रेमकुमार पाण्डे, शुक्रकुमार प्रधान, पद्मा शेरचन, रामकुमारी गुरुङ र खगेन्द्रराज पराजुली छन् । सल्लाहकारमा किरणकुमार श्रेष्ठ, देबि प्रसाद पराजुली, गुरु प्रसाद ज्ञवाली, हिरा काफ्ले र डम्मरुराज बराल छन् । देवीप्रसाद पराजुलीको अध्यक्षतामा भएको भेलामा वैंकका निवर्तमान बरिष्ठ प्रबन्धक… पुरा पढौ

महँगियो सुनःआज मूल्य कति ?

आज सुनको मूल्य ३ सयले उकालो लागेको छ । सोमबार तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको सुन मंगलबार ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार बजारमा तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ७५ मा कारोबार भइरहेको छ । पुरा पढौ

विदेशी मुद्राको विनियमदर : कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ८) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

अवैध सुनचाँदीसहित युवक पक्राउ

ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो। भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज… पुरा पढौ

पोखरा आउने रेलका लागि ७ खर्ब लगानी आवश्यक

पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो  साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ । उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त… पुरा पढौ

आज कुन देशको मुद्राको विनियमदर कति ?

नेपाल राष्ट्र बैंकले आइतबार (पुस ६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७… पुरा पढौ

ड्यापको सभामा पत्रकार हरि सम्मानित

नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले उद्योगी, व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्न नसक्ने बताएका छन् । अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १३ औं साधारणसभा तथा सातौं महाधिवेशन उद्घाटन गर्दै अधिकारीले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले सरकारले व्यवसायीलाई त्रासमा राखेर मुलुक संचालन गरिरहेको भन्दै व्यवसायमिैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । ‘व्यवसायी पहिला गुण्डागर्दी गर्नेसँग डराउनु पथ्र्यो तर अहिले सुरक्षा दिने राज्यसँगै डराउनुपर्ने अवस्था… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं