अर्थ, वाणिज्य

भाँडा पसल र किराना पसलबाट मल बिक्री, गुनासो आएपछि अनुगमन

पोखरामा साल्ट टे«डिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन गरेको छ । किसानले धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल तीन दिन अगाडी साल्ट टे«डिङले ४ जिल्लाका किसानलाई उपलब्ध गराएको थियो । विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानलाई वितरण गर्ने व्यवस्था भए पनि जहाँतहीँ छ्यापछ्याप्ती भाँडा पसलदेखि, खाद्यान्न, किराना, भेटरीनरी, जहाँ पनि युरिया मल पाइने गरेको गुनासो छ । प्रशासनले पोखराका ५ वटा… पुरा पढौ

होम डेलिभरी सेवा दिंदा अपनाउनुपर्ने मापदण्ड तयार गर्न समिती गठन

कोभिड १९ को विषम परिस्थितिमा होम डेलिभरीलाई ब्यवस्थित गर्नका लागि काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला सहित बैठक सम्पन्न भएको छ। गत बिहिवार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो। बैठकले डेलिभरी प्रणाली मार्फत सेवा दिंदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरि पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ई फार्म

विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ। कोभिड–१९ को विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए। ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरि ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको श्रेष्ठले बताए। इ फार्ममा पुर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको… पुरा पढौ

सस्तोडिल डटकम-भारतीय फेसन ब्रान्ड मिन्त्र ब्यापार साझेदारी

नेपालको इ–कमर्स कम्पनी सस्तोडिल र भारतिय फेसन र जिवन शैलीको प्रख्यात कम्पनी मिन्त्रबीच रणनैतिक साझेदारी भएको छ । सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्रि वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीईओ अमन थापाले बताए । थापाका अनुसार पहिलो चरणमा अगस्टको मध्यम देखि मिन्त्र फेसन ब्राण्डको सामानहरु सार्वजनिकिरण गर्ने जनाएको छ । अब मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा दिइने भएकाले नेपाली उपभोक्ताहरूलाई सजिलो हुनेछ… पुरा पढौ

प्रशोधित पानीको मूल्य तोकियो

सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने प्रशोधित पानीको मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो । अब प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको छ । प्रशोधित पिउने पानीकै प्रतिजार अधिकतम ५० रुपैंया तोकिएको छ । अबदेखि पानी उत्पादक तथा वितरक कम्पनीहरुले प्रतिजार २० रुपैंयामा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैंयासम्म बेच्न पाउनेछन् भने… पुरा पढौ

ठेकेदारको लाइसेन्स बनाइदिन्छु भनी घूस लिनेलाई मुद्दा

ठेक्का पट्टाको अनुमतिपत्र बनाईदिने कार्यमा सहजीकरण गरिदिने आश्वासन दिएर घूस लिने घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले ओलीलाई सेवाग्राहीबाट ९६ हजार ३ सय घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । ओलीले सेवाग्राहीले पेश गरेका कागजात पूरा भएका छैनन् रबाँकी रहेका कागजात पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिन, उपकरण किनेका… पुरा पढौ

खुलेको ५० वर्षपछि होम डेलिभरी सुरु

पोखरामा मिठाइ र साकाहारी भोजनका लागि प्रख्यात माडवारी सेवा भोजनालयले होम डेलिभरी सुरु गरेको छ । स्थापना भएको ५० वर्षपछि कोरोना कहरमा पनि ग्राहकलाई सेवा दिन घरमै मिठाइ र साकाहारी खाजा, खाना पु¥याउने व्यवस्था थालिएको सञ्चालक भाष्कर उपाध्यायले बताए । खाना तयार गर्दा र डेलीभरी गर्दासमेत सुरक्षा सतर्कता अपनाइने उनले बताए । पोखराको महेन्द्रपुलमा रहेको यो भोजनालयले पोखरेलीमाझ सफा, शुद्ध र गुणस्तरीय खाजा र मिठाइका लागि चिनिएको छ । ग्राहकहरुले… पुरा पढौ

लकडाउनमै बन्यो नेपालको नमुना हाँस फार्म (भिडियोसहित)

लकडाउनमा सबैजसो व्यवसाय तहसनहस भएका छन् । जनजीवन कष्टकर हुँदै गएको छ । यही संकटमा पनि आशाका किरणहरु छर्नेहरु पनि छन् । लकडाउनकै बेला फेवातालको सिरान पोखरा २४ लौरुकमा नेपालकै नमुना हाँस फार्म खुलेको छ । युवा व्यवसायीहरु विष्णुहरि न्यौपाने र गुरुप्रसाद पौडेलले बिजी एग्रो एन्ड ब्रिडिङ फार्म खोलेका हुन् । विष्णुहरिसँग वेगनासतालको आफ्नै घरमा एक, डेढ सय हाँस पालेको अनुभव थियो । लकडाउन सुरु भएपछि केही दिन घरबाट बाहिर… पुरा पढौ

विद्युत वितरणको जिम्मा प्राधिकरणलाई दिनुपर्ने माग राख्दै मुस्ताङमा प्रर्दशन

विगत २ वर्षयता चरम लोडसेटिङको पीडा सहदै आईरहेका हिमाली जिल्ला मुस्ताङीको समस्यालाई लिएर यहाका विभिन्न महिला समुहको टोली चरम लोडसेटिङको बिरोध जनाउदै शुक्रबार जिल्ला प्रशासन कार्यालय ,निलगिरि उपभोक्ता सहकारी संस्था र घरपझोङ गाउपालिका कार्यालयमा पुगेर अलग÷अलग ज्ञापनपत्र बुझाएका छन् । मुस्ताङको घरपझोङ—४ को जोमसोम महिला समुह र घरपझोङ—३ को पुथाङ आमा समुहको करिव १ सय जनाको टोलीले मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल ,निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद… पुरा पढौ

नेपालकै लामो झोलुङ्गे पुलमा सञ्चालनमा नआउँदै त्रुटि

पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं