अर्थ, वाणिज्य

आज विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।  उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए ।  निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य… पुरा पढौ

विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस १) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७… पुरा पढौ

पाइपलाइनबाट १७ करोड लिटर डिजेल

तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो । नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।  अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए । पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख… पुरा पढौ

एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

 ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।  ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।  मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले… पुरा पढौ

आज सुन र चाँदीको भाउ कति ?

सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । पुरा पढौ

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले सोमबार (मंसिर ३०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ  ६० पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले भने, ‘नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रूपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।’ उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ… पुरा पढौ

महोत्सवमा राष्ट्रिय महिला भलिबल र सामूहिक नृत्य प्रतियोगिता

‘प्रदेशको शान, पोखरेलीको पहिचान’को बनेको चिडियाखाना पोखरा महानगरमा बन्दै छ । चिडियाखाना निर्माणको अगुवाई गर्ने युनाइटेड क्लब पोखरा भने अहिले १० औं पोखरा महोत्सवमा केन्द्रीत छ । महोत्सवबाट भएको बचतमध्ये २० प्रतिशत चिडियाखाना बनाउन लगानी गरेको क्लबले अहिलेसम्म यसका लागि ५५ लाख ८५ हजार हस्तान्तरण गरिसकेको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ३०, ३१, र ३२ मा रहेका पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टरमा… पुरा पढौ

लगानी, उत्पादन र प्रतिफलको आधारका किसानलाई परिचयपत्र : थापा

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषि क्षेत्रमा प्रविधिलाई व्यापक बनाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनले किसानलाई राज्यको सहयोग आवश्यक पर्ने भन्दै किसान, उत्पादन र उपभोक्ताबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा पनि बताए । राष्ट्रिय कृषि समूह महासंघ नेपालको आयोजनामा पोखरामा आइतबार आयोजित जलवायुमैत्री कृषि नमूना सिकाइ कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले लगानी उत्पादन र प्रतिफलको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं